२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बंगलादेशका कार्यबहाक राजदुत मेचीनगरमा (भिडियोसहित)

पुस २५, २०८१, २:३८ .बिहिबार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, २५ पुस । नेपालका लागि बंगलादेशका कार्यबहाक राजदुत महमद हुमाई कविरले नेपाल र बंगलादेश व्यवसायिक रुपमा ठुलो सम्भावना बोकेको देशहरु भएको बताएका छन् ।

आज साँझ धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सले आयोजना गरेको भेटघाटमा महामहिम कविरले यस्तो कुरा बताएका हुन् ।

‘भारतसँग जति बंगलादेशले व्यापार गरिरहेको छ, त्यो नेपालसँग भएको छैन’ कार्यबहाक राजदुत कविरले भने–‘नेपाल र बंगलादेश व्यापारका लागि ठुलो व्यवसायिक सम्भावना छ । त्यसका लागि मैले सक्ने प्रयत्न गर्नेछु ।’

नेपाल र बंगलादेशबीच भएका व्यापारका विभिन्न सहमतिका विषय र भावि योजनाका बारेमा प्रकाश पारेका थिए ।

नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैन, इनकमिन प्रेसिडेन्ट किशोर क्षेत्री (कपिल) ले नेपाल, भारत र बंगलादेशको सीमा नाकामा उद्योगी व्यवसायीलाई हुने विभिन्न समस्याहरुलाई सहजरुपमा निराकरण गरिदिन महामहिमलाई अनुरोध गरेका थिए ।

जैन र क्षेत्रीले विद्युत, पानी, ढुंगागिटी, प्लाईउड, भेनियर, खाद्यान्न लगायतको व्यापारमा बंगलादेश र नेपालले कर र अन्य झनझटिलो प्रक्रियालाई सहज गरिदिन माग समेत गरेका थिए ।

जैन मेची उद्योग बाणिज्य संघका पनि संस्थापक अध्यक्ष हुन् । त्यस्तै क्षेत्री संघका वरिष्ठ उपाध्यक्ष हुन् । कार्यक्रममा मेची उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला चौहान भण्डारी, नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सकी सदस्य शर्मिला क्षेत्री लगायतत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

काठमाडौँ दुतावासबाट विराटनगर आएका उनी आज झापा बसेका छन् । भोलि मेची भन्सार कार्यालयमा कार्यक्रम रहेको छ ।

भर्खरै बंगलादेशमा विद्यार्थीको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिना पदमुक्त भएपछि नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्धदीन नोमन चौधरी हटेपछि कविर कार्यबहाक राजदुत भएका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका महासचिव ध्रुब कनालले गरेका थिए ।

पछिल्लो समाचार

रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

अघिल्लो समाचार

ज्यामिरगढीमा हराएका सांसद बुद्वशान्तिमा भेटिए

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.