१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोविना उत्कृष्ट

इन्डो–नेपाल कराते प्रतियोगितामा मेचीनगर दोस्रो

पुस २८, २०८१, ३:०७ .आइतवार
0
0
0
SHARES
76
VIEWS
Share on FacebookShare on Twitter

सिलीगुडी, २८ पुस । भारतको सिलीगुडी स्थित कदमतलामा दुईदिवसीय आयोजनामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट झापाको मेचीनगर दोस्रो भएको छ ।

यही जनवरी ११ र १२ तारिख कदमतलामा भएको ४० औँ इन्डो–नेपाल कराते प्रतियोगिता भरिबाट मेचीनगर नगरपालिका दोस्रो भएको हो ।

मेचीनगर नगरपालिका खेलकुद विकास समिति अन्तरगतको कराते महिला तर्फबाट २० केजी तौलमा प्रशंसा कडरिया, २५ केजी तौलमा आलिया लिम्बु, ३० केजी तौलमा अनु चौधरी, ३५ केजी तौलमा रोविना लिम्बु, ४० केजी तौलमा अनमिका पुरी, ४५ केजी तौलमा एश्वरीया लिम्बु र ४५ केजी तौलमा स्मृति सारु मगर प्रथम भएका छन् ।

त्यस्तै ५० केजी तौलमा आशा आङ्देम्वे दितीय भएकी थिइन् । कातातर्फ एश्वरीया लिम्बु त्रितीय भएकी छन् । रोविना लिम्बु उत्कृष्ट महिला खेलाडी घोषित भएको मेचीनगर कराते कोच तिलक तामाङले जानकारी दिए ।

यसैगरी पुरुष तर्फबाट करातेमा २० केजी तौलमा उज्वल भट्टराई, २५ केजी तौलमा रविशंकर ठाकुर, ३० केजी तौलमा रविकिशंन ठाकुर, ३५ केजी तौलमा कृसम समल मगर, ४० केजी तौलमा जुलन खतिवडा प्रथम भएको उनले बताए ।

यस्तै ४५ केजी तौलमा छवि भट्टराई त्रितीय, ५० केजी तौलमा साहिल घिमिरे दितीय र कातामा ज्ञानबहादुर विक त्रितीय भएका छन् ।

विजेता सबै खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । मेचीनगरले दोस्रो भएकोमा शिल्ड प्राप्त गरेको थियो ।

टिममा सहभागी कोचहरुमा तिलक तामाङ, अर्जुन लम्साल, हरि वस्नेत, सम्झना सारु मगर र दिपक कोइराला रहेका थिए । प्रतियोगितामा पहिलो भारत, दोस्रो मेचीनगर नगरपालिका र तेस्रो बाहुनडाँगीको कराते स्कुल भएको कोच तामाङले बताए ।

पछिल्लो समाचार

मेरो सानैदेखिको सपना पुरा भयो : धनकिरण गुरुङ

अघिल्लो समाचार

बीएण्डसीमा एमबीबीएसको पढाइ सुरू

Related Posts

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
banner

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार
यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
box -2

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner -2

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.