२७ जेष्ठ २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

धुलाबारीमा दोस्रो ‘मेची महोत्सव’

माघ ५, २०८१, २:११ .शनिबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ४ माघ । धुलाबारीमा दोस्रो ‘मेची महोत्सव’ सुरु भएको छ ।

मेची चेम्वर अफ कमर्स मेचीनगरले आयोजना गरेको महोत्सवको प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेकी थिइन् ।

उपसभामुख रानाले यस किसिमको महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग पुग्ने दावी गरिन् ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा ३६ वटा स्टल रहेका छन् । महोत्सवभरि स्वास्थ्य शिविर, कृषि उपजको प्रदर्शनी तथा बिक्री, विभिन्न जातजातिको झाँकी प्रस्तुति, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, विभिन्न खेलकुद लगायतका कार्यक्रम रहेको छ ।

कार्यक्रममा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास), मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

चेम्बर अफ कमर्श मेचीनगरका अध्यक्ष रविनकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष शान्तिराम चिमरियाले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

पछिल्लो समाचार

समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टिम चौतारीमा

अघिल्लो समाचार

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

Related Posts

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति
banner

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

जेष्ठ २७, २०८३, ६:४९ .बुधबार
गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन
box -3

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

जेष्ठ २६, २०८३, १:१८ .मङ्लबार
रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 
banner -2

रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 

जेष्ठ २४, २०८३, १:१३ .आइतवार
अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner -1

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.