२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

व्यवसाय

बिर्तामोड महोत्सवमा अवलोकन गर्नेको घुईचो

माघ १२, २०८१, ८:४६ .शनिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ माघ । एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अवलोकन गर्नेहरुको घुईचो बढ्दै गएको छ ।

स्वदेश तथा विदेशमा उत्पादित बस्तुहरुको खरिद र अवलोकनका लागि महोत्सवमा अवलोकन गर्नेहरको भीड बढ्न थालेको हो ।

महोत्सव स्थलमा उपस्थिति बाक्एिसँगै व्यवसायीहरु उत्साहित देखिएका छन् । किचन सामग्री र स्वरोजगार मूलक उद्यमका उत्पादनमा ग्राहकको विशेष चासो देखिएको छ ।

शनिवार विदाको सदुपयोग गर्दै वालवालिका समेतको उपस्थितिमा ग्राहकहरु महोत्सवस्थल भीडभाड देखिन्न्थ्यो । महोत्सवको रौनक थप्न पोखराका नन्दनी साह चटपटे र भेलपुरी लिएर बिर्तामोड आएका छन् ।

यसअघि उनले धरान एक्सोमा पनि चटपटे र भेलपुरीको स्वाद चखाएका थिए । धनकुट्टा हिलेबाट ल्याइएको घरेलु ठेकी र तोङ्वासहितका घरायसी प्रयोजनका सामग्री बिर्तामोड महोत्सवमा आकर्षण बनेको छ ।

मौसममा आएको सुधारसंगै ग्राहकको उपस्थिति बाक्लिएपछि महोत्सवमा खरिद बिक्री बढेर गएको व्यवसायी थीरमाया राउतको भनाई छ । महोत्सवस्थलको किड्स जोनमा पनि वालवालिकाहरु खेल सामग्री प्रयोग गर्दै रमाई रहेका देखिन्छन् । महोत्सवलाई थप आकर्षण दिन यस पटक मुख्य प्रवेशद्वार विशेष प्रकारले डिजाइन गरिएको छ ।

मुख्य मञ्च अगाडि झापाकै प्रशिद्ध तीर्थस्थल अर्जुनधारा जलेश्वर धामको चित्र झल्कने मन्दिरको आकृति राखिएको छ । सेल्फी लिने र टिकटक बनाउने मुख्य आकर्षकका रुपमा ति डिजाइनले साथ दिएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न जात जाति र भेषभूषाका सांस्कृतिक प्रस्तुतिहरु नियमित रहेका छन् ।

शनिवार राई जातिका कलाकारहरुले सांस्कृतिक प्रस्तुति राखेका थिए । जातीय भेषभूषामा सजिएर आएका उनीहरुले दिनभर मौलिक संस्कृतिको जर्गेनाका लागि छलफलसहित प्रस्तुति र प्रर्दशन गरिरहेको महोत्सव आयोजक समितिका संयोजक विशाल थापाले बताए ।

प्रत्येक साँझ प्रशिद्ध कलाकारहरुले वेजोड साङ्गीतिक प्रस्तुति राखिरहेको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । साँझ संगीतमा रमाउने युवा–युवतीहरुको उपस्थिति उल्लेख्य रहदै आएको छ ।

 

पछिल्लो समाचार

भेनियर उत्पादक संघ झापाको अध्यक्षमा न्यौपाने

अघिल्लो समाचार

रविलाई एक करोड धरौटीमा छाड्न आदेश

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.