२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

१४०० केजी अवैध माछा बरामद

माघ २८, २०८१, ३:२७ .सोमवार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ माघ । सशस्त्र प्रहरी झापाले पूर्वपश्चिम लोकमार्ग सडकखण्ड जामुनखाडी चोक नजिकै अवैधरुपमा भन्सार छलि ल्याएको चौँधसय केजी माछा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वाटर झापाबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोखरेलको कमाण्डमा खटिएको टोलीले चार लाख २० हजार मूल्य बराबरको करिव १४०० केजी अबैध माछा बरामद गरेको हो ।

आज विहान साढे ११ वजे कनकाई–१ जामुनखाडी स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जामुनखाडी चोक नजिकै उक्त परिमाणमा माछा बरामद गरेको थियो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा अवैध माछा बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.२ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र डिएसपी महेशराज बिष्टले जानकारी दिए ।

माछा र पिकअप चालक इनरुवा–७ सुनसरी निवासी २४ वर्षीय दिलकुमार चौधरीलाई नियन्त्रणमा लिई कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार सिंहको टोलीलाई बुझाएको उनले बताए ।

बरामद माछा क्वारेन्टाइन कार्यालयले सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि र पत्रकारहरुको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको डिएसपी बिष्टले बताए ।

 

 

पछिल्लो समाचार

नवज्योति कप : उपाधि प्लानिङ ब्वाइजलाई

अघिल्लो समाचार

प्रेस चौतारी कोशी प्रदेश अध्यक्षमा सुमन पुरी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.