४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सञ्चार ऐन बनाउनेसहित मेचीनगरका विभिन्न निर्णयहरु

फाल्गुन ६, २०८१, ८:२४ .मङ्लबार
0
0
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ फागुन । मेचीनगर नगरपालिका, नगर कार्यपालिकाको आज बसेको वैठकले मुख्य चार वटा निर्णयहरु गरेको छ ।

मंगलबार विहान मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको वैठकले जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुख्य चार वटा विषयहरुमा निर्णय गरेको हो ।

मेचीनगर नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले कोशी प्रदेश सरकारले योजना बैंक तयार गर्न स्थानीय तहहरुसँग योजनाहरुको विवरण माग गरे अनुसार पहिलो निर्णय भएको जानकारी दिए ।

योजना बैंक तयार गर्ने

उनका अनुसार नगरका सबै वडाहरुमार्फत योजना तथा कार्यक्रमको विवरण संकलन गरी संकलित योजना तथा कार्यक्रमको विवरण नगर योजना बैंक तयार गरेर कोशी प्रदेश योजना बैंकमा सिफारिस गर्ने निर्णय गरिएको छ ।

निजी, साझेदारी र सञ्चार क्षेत्रको ऐन बनाउने

दोस्रो, नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई दिएको काम, कर्तव्य र अधिकारभित्र रहेको सार्वजनिक निजी, साझेदारी र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न ऐन निर्माण गर्न सैदान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता बरालले बताए ।

वीपी र सहिद विरेन छात्रवृतिको बजेट कार्यान्वयन गर्ने

तेस्रो, वीपी कोइराला छात्रवृति र सहिद विरेन राजबंशी छात्रवृतिका लागि विनियोजित बजेट कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

समपूरक कोष र विशेष अनुदानका योजनाको सिफारिस

र, चौँथो संघीय सरकारले स्थानीय तहलाई समपूरक कोष र विशेष अनुदानको रुपमा उपलब्ध गराउने योजनाहरु सिफारिस गर्ने निर्णय भएको उनको भनाई छ ।

आज बसेको वैठकले चार वटा मुख्य निर्णयसहित जनतासँग प्रत्यक्ष सरोकार राख्ने थप निर्णयहरु नगरपालिकाको वेवसाइटमा हेर्न सकिने उनले जानकारी दिए ।

पछिल्लो समाचार

ओमसाईमा स्टाफ नर्स पढ्दै रोल्पा र दाङका विद्यार्थी

अघिल्लो समाचार

नेपालमा एमसीसी परियोजना रोकियो

Related Posts

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार
‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली
box -1

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

असार ३०, २०८२, १०:१० .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.