१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महामन्त्री शर्माले भने–‘कुलमानलाई हटाउन हुँदैन’

फाल्गुन १५, २०८१, १:०८ .बिहिबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १५ फागुन । सत्तारुढ दलको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नहटाउन सरकारलाई आग्रह गरेका छन् ।

आज प्रेस क्लब मेचीनगरको १० औं साधारण सभा तथा छौठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा झापा–१ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका शर्माले यस्तो आग्रह गरेका हुन् ।

‘सरकार कर्म गर्नतिर लागोस्’, महामन्त्री शर्माले भने–‘केवल कर्मचारी हटाउनेतिर होइन । कुलमानको अब धेरै समय छैन । हटाउनु हुँदैन ।’

सामाजिक सञ्जाल विधेयक शंसोधन गर्नुपर्छ

उनले संसदमा ल्याइएको सामाजिक सञ्जाल विधेयक शंसोधन गर्नु पर्ने बताए । उनका अनुसार फेसबुकमा जथाभावि लेख्ने छुट कसैलाई छैन । नियमन गर्नु पर्छ । फेसबुकतिर मलाई अकौ महमन्त्री गगन थापालाई हािर्दक श्रद्वाञ्जली लेखिरहेका हुन्छन् । तर, त्यसको जवाफ राजनीतिक तरिकाले नै दिनु पर्छ ।

नेपाल टावर गठन गर्नुपर्छ

हालै उडीसामा नेपाली विद्यार्थीप्रति भएका घटनालाई लिएर उनले अब यस्ता घटना नदोहोरिउन भनेर विदेशीसँग सिधै छलफल गर्नेगरी नेपाल टावर गठन गर्न जरुरी रहेको बताए ।

उनले भने‘सञ्चारमाध्यमले जहिलै नकरात्मक समाचार मात्र होइन सन्देशमुलक समाचार पनि पस्किनु पर्छ ।’

प्रणालीगत सुधार गर्नुपर्छ

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लोकतन्त्रमा प्रणालीगत सुधारलाई सबैले आत्मासाथ गरेर अघि बढ्नु पर्ने बताउका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस झापा क्षेत्र नं.१ का क्षेत्रीय सभापति ईन्द्रबहादुर बुढाथोकी, नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

निर्वाचन समिति संयोजक एवम् प्रेस क्लब मेचीनगरका पूर्वअध्यक्ष ज्ञानेन्द्र निरौलाको अध्यक्षतासहित स्वागत गरेको कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य प्रकाश उप्रेतीले गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश पौडेलले प्रतिवद्वतासहित समापन मन्तव्य व्यक्त गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर–१५ को वडा कार्यालयले अब चाँडै काँचुली फेर्ने

अघिल्लो समाचार

मेचीनगरमा ‘योजना मोनिटरिङ प्रणाली’ सञ्चालनमा

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.