१९ मंसिर २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विकासका योजनामा सबै एक ढिक्का बनौँ : सांसद शर्मा

फाल्गुन १७, २०८१, १:०४ .शनिबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १७ फागुन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाका सबै पालिकाका जनप्रतिनिधिलाई विकास निर्माणका योजनामा एक ढिक्का भएरअघि बढ्न आग्रह गरेका छन् ।

आज धुलाबारी खानेपानी उपाभोक्ता समितिको २४ औँ वार्षिक साधारण सभाको गमलाको फुलमा धाराको पानी हालेर उद्घाटन गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।

झापा–१ का प्रतिनिधि सभाका सांसद समेत रहेका प्रमुख अतिथि शर्माले झापामा आएका साना ठुला योजनाहरुमा पालिकाहरु एकमत हुनु पर्ने बताए ।

‘देशमा संघीयता आएपछि मात्रै पूर्वाधार विकासक्रमले तीब्रता पाएको छ’, सांसद शर्माले भने–‘स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले पूर्वाधार विकास निर्माणका योजनामा बजेट बिनियोजन गरेको छ । प्रधानमन्त्री र सभामुखको क्षेत्र पनि भएकाले मेचीनगरमा दुइवटा ठुला विकासका गौरवको योजना निर्माणाधिन अवस्थामा रहेको छ ।’

कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरभित्रका खानेपानी संस्थाले उपभोक्तासँग लिइने शुल्क समान हुनु पर्ने बताइन् । उनले नगरका खानेपानी संस्थाहरुलाई ब्यवस्थित गर्न मर्ज गरेर लानु पर्नेमा जोड थियो ।

कार्यक्रममा धुलाबारी खानेपानीका संस्थापक अध्यक्ष राम कट्टेल, पत्रकार चन्द्र भण्डारी, नेकपा एकिकृत समाजबादी पार्टीकी केन्द्रीय सदस्य सविता भण्डारी भेटवाल, चारआली साना शहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानी उपाभोक्ता समितिको हाल ६ हजार २४५ जना उपभोक्ता रहेका छन् । संस्थालाई विश्व बैंकमार्फत नेपाल सरकारबाट २० करोड बजेट बिनियोजन गरेको छ ।

धुलाबारी खानेपानी उपाभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष हिमालय आङ्दाम्बेले र सञ्चालन सचिव उमानाथ सुवेदी (उमेश) ले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा शेर्पा समुदायले मनायो ग्याल्बो ल्होसार

अघिल्लो समाचार

एसी, फ्रिज मर्मत सम्बन्धी एडभान्स तालिम सुरु

Related Posts

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार
स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित
banner

स्वयमसेवीका दिवस : दुई जनालाई दीर्घसेवा, १५ जना सम्मानित

मंसिर १९, २०८२, ११:३० .शुक्रबार
मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम
banner -1

मेचीनगरले आयोजना गरेको वक्तृत्वकलामा धुलाबारी माविका सुदीप प्रथम

मंसिर १९, २०८२, १०:०५ .शुक्रबार
बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण
banner -2

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

मंसिर १८, २०८२, ७:३८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.