१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

नेताहरूले सम्झिए सहिद वीरेन राजबंशीलाई

फाल्गुन २१, २०८१, ६:४९ .बुधबार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ फागुन । आज फागुन २१ गते सुखानीमा झापाका कम्युनिस्ट याेद्वाहरू सहिद भएको दिन ।

आजैका दिन झापाका ५ जना याेद्वाहरूलाई सुखानीमा प्रहरीले गाेली हानेर मारेकाे दिन ।

५ जनामध्ये सहिद याेद्वा वीरेन राजबंशीको स्मृतिमा नेकपा एमाले मेचीनगरले आज ज्यामिरगढीमा सहिद राबंशीलाई सम्झिएका छन् ।

२०२९ फागुन २१ गते तत्कालीन इलामकाे दानाबारीमा झापा विद्राेहका ५ जना याेद्वाहरू वीरेन राजबंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई प्रहरीले गाेली हानेर मारेकाे थियाे ।

आजै सुखानीमा एमालेका केन्द्रीय उपाध्यक्ष गुरु बराल लगायत पार्टीका नेताहरूले सहिदहरूप्रति माल्यापणसहित श्रद्धाञ्जली सभा गरेका छन् ।

सहिदहरूप्रति नेताहरूले श्रद्धाञ्जलि सभा आयोजना गरेका थिए ।

मेचीनगर-१५ स्थित सहिद वीरेन राजबंशी स्मृति प्रतिष्ठानमा आयोजित सभाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला थिए ।

प्रतिष्ठन परिसरमा रहेका सहिद राजबंशीको सालिकमा माल्यार्पण गरेर सुरु भएको सभामा प्रमुख अतिथि कोइरालाले एउटा क्रान्ति पूरा भए पनि सहिदहरूकाे सपना पूरा नभएको बताए ।

उनले भने ´नेपालमा जनताले जनवादी गणतन्त्र पायो । व्यवस्थाप्रति जनता सन्तुष्टि छैनन् । अब दुईवटा क्रान्ति गर्न बाँकी छ । त्याे हाे सामाजिक र आर्थिक क्रान्ति । त्यसैकाे अभियानका लागि सबै एकजुट भएर लाग्नु पर्छ ।`

सभामा पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हरिचरण बानियाँ, कम्युनिस्ट योद्धा एवम् अग्रज पत्रकार  चन्द्र भण्डारी लगायतले शुभकामना मन्तबय राखेका थिए ।

नेकपा एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पदमलाल गौतमले स्वागत गरेका थिए । गाैतमले प्रतिष्ठानकाे गतिविधिको चर्चा गरेका थिए ।

सभामा सहिद वीरेन राजबंशीका जेठा छोरा नेत्र र वुहारी विमला राजबंशी, सहिद परिवारका कुमार मेचे, झापा विद्रोहमा १७ वर्ष जेल जीवन बिताएका याेद्वा सानो दुर्गा अधिकारीलाई सम्मान गरिएको थियाे ।

सभामा एमाले केन्द्रीय सल्लाहकार परिसद् सदस्यद्वय विष्णु प्रसाई, भीम खवास, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख एवम् एमाले केन्द्रीय सदस्य मीना पाेखरेल उप्रेती,  एमाले काेशी प्रदेश कमिटी श्रीप्रसाद मैनाली, देवकुमार राई लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सभामा राजबंशी भाषाको गीतमा राजबंशी समुदायका युवायुवतीहरूले आफ्नो परिहनमा नृत्य प्रस्तुत गरेका थिए ।

सभाकाे सञ्चालन एमाले मेचीनगर-१५ वडा कमिटीका अध्यक्ष चेतन बिष्टले गरेका थिए ।

पछिल्लो समाचार

काँकरभिट्टामा नै भेटियो नयाँ प्रजातिको ‘बुंगेचरा’

अघिल्लो समाचार

बुढेशकालको नागरिकताले दिलायो खुशी

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.