२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सिलीगुडीको पेनोरिस–११ को विजयी शुरुवात

फाल्गुन २१, २०८१, १:५० .बुधबार
0
0
0
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ फागुन । बाहुनडाँगीमा आजदेखि सुरु भएको इण्डो–नेपाल टी–२० नकआउट क्रीकेट प्रतियोगितामा भारतको सिलीगुडीले विजयी शुरुवात गरेको छ ।

मेचीनगर–४ स्थित बाहुनडाँगी युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको ड्रागन–११ लाई ४४ रनले पराजित गर्दै सिलीगुडीको पेनोरिस–११ विजयी भएको हो ।

टस हारेर पहिलो व्याटिङ गरेको सिलीगुडीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८९ रन बनाउँदै स्कोर गरेको थियो ।सिलीगुडीका लागि राकेशले सर्वाधिक ५३ रन बनाए । उनले ३३ बलमा ५३ रन बनाएर राजु धिमालको बलमा क्याच आउट भएका थिए ।

त्यस्तै सिलीगुडीका लागि सुभांकरले ३० बल खेल्दै ४५ रन, अरिन्दमले १९ बलमा नटआउट ४२ रन र सोतुले १२ बलमा नटआउट १७ रन बनाए ।

 

बलिङतर्फ ड्रागनका मोहन राजवंशीले २ रन र राजु धिमालले १ विकेट लिए । १९० रनको लक्ष्य पछ्याउने क्रममा ड्रागनले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियोे ।

ड्रागनका लागि राजिभ महत्तोले सर्वाधिक ३९ बलमा ३९ रन बनाउँदै आउट भएका थिए । निर्मल न्यौपानेले आक्रामक ब्याटिङ गर्ने क्रममा १६ बलमा ३४ रन बनाए ।

त्यस्तै अमित दाहालले ११ बलमा १४ रन, मिलन धिमालले १० बलमा १५ रन बनाए । ड्रागनका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता बलिङतर्फ सिलीगुडीका राकेशले सर्वाधिक ३ विकेट, अरिन्दम र देवाशिसले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच सिलीगुडीका राकेश घोषित भए । उनले नगद १ हजारसहित मायाको चिनो पाए ।

प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले व्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । वडाध्यक्ष कार्कीले बाहुनडाँगीले अब चाँडै सुविधा सम्पन्न क्रीकेट एकेडेमी सञ्चालन गर्ने बताए ।

प्रतियोगितामा १२ वटा टिम सहभागी रहेका छन् । फाइनल खेल आगामी चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक प्रविण भण्डारीले जानकारी दिए ।

पछिल्लो समाचार

बुढेशकालको नागरिकताले दिलायो खुशी

अघिल्लो समाचार

पाठेघरको मुखको क्यान्सरको शिविरमा महिलाहरुले खुलेरै समस्या राखे

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.