२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा सोमबारदेखि ‘डाइनामिक क्यूआर’बाट कर तिर्न मिल्ने

चैत्र १२, २०८१, २:१३ .मङ्लबार
0
0
0
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ चैत । सोमबारदेखि सेवाग्राहीले मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद पैसा बोकेर जाने झनझटबाट मुक्ति पाउने भएका छन् ।

मेचीनगरको १५ वटै वडा र नगरपालिकाको कार्यालयमा करदाताले कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ ।

नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत करदाताले कर तिर्न सकिने छ ।

‘डाइनामिक क्यूआर’ कोडको सिस्टमको सुरुवात हुने वित्तिकै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य हुने राजश्व परामर्श समितिकी संयोजक समेत रहेकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले करदाताका लागि यस्तो सुविधा उपलब्ध गराउने तयारी गरिएको बताए ।

मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा थप गरिएको उनको भनाई छ ।

यही चैत १८ गतेदेखि सुरु हुने ‘डाइनामिक क्यूआर’का लागि १५ वटै वडाका वडा सचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका दश जना कर्मचारी समेत गरी ४० जना कर्मचारीलाई राजश्व व्यवस्थापन सम्बन्धि आजदेखि तीन दिनसम्म अभिमुखीकरण कार्यक्रम दिइएको छ ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन उपप्रमुख उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले गरेका थिए । सहभागी कर्मचारीहरुलाई सफटेक् इनफोसीसका विज्ञ दिनेश घिमिरेले प्रविधिमैत्री प्रशिक्षण दिइरहेको उनले जानकारी दिए ।

उनले भने–‘करदाताको आफ्नै डाइनामिक क्यूआर कोड बन्ने छ । त्यहि आफ्नै क्यूआरबाट कर तिर्न । तिर्न कति बाँकी । कति कर तिर्यो । सबै हेर्न मिल्छ ।’

पछिल्लो समाचार

क्षयरोग दिवसमा विरामीलाई ‘पोषण प्याकेज’ वितरण

अघिल्लो समाचार

प्रेस चौतारीको केन्द्रीय अध्यक्षमा पाण्डे

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.