२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलिदेखि सामुदायिक कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर

चैत्र २१, २०८१, १२:०३ .बिहिबार
0
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ चैत । भोलिदेखि मेचीनगरमा सामुदायिक कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन हुँदैछ ।

पोखरा स्थित राष्ट्रिस्तरको गैरसरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट) सँगको प्राविधिक सहकार्यमा शुक्रबारदेखि ८ दिनसम्म मेचीनगरका सामुदायिक कुकुरहरुको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन हुने भएको हो ।

मेचीनगर–८, ईटाभट्टा स्थित आदर्श मावि परिसरमा आयोजना हुने शिविरमा हार्टका प्राविधिक चन्द्र आङबु राईको नेतृत्वमा १२ जना र नगरपालिकाका ८ जना स्वास्थ्य प्राविधिकको टोली शिविरमा खटिने भएका छन् ।

नगरपालिकाका प्रवक्ता एवम् वडा नं.२ का वडाध्यक्ष दिपक बरालले सामुदायिक तथा घरमा पालेका कुकुरहरुको दिगो व्यवस्थापन मार्फत तिनीहरुको कारण हुनसक्ने क्षति, जोखिम न्युनिकरण, भयरहित बाताबरण र प्राणघातक रोग रेविज लगायत जुनोटिक रोग (पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने) उन्मुलन गर्ने उदेश्यले भोलिदेखि ८ दिनसम्म निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए ।

कुकुरलाई मानव मैत्री बनाउने लक्ष्यसहित करिव ४५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

उनका अनुसार प्राविधिक टोलीले ३ वटा पिकअफ गाडी मार्फत प्रत्येक वडामा गएर सामुदायिक कुकुरहरु समातेर शिविरमा ल्याइने छ । त्यसका लागि सबै नगरबासीलाई सहयोग गर्न आग्रह कार्कीले गरेका छन् ।

नगरपालिकाले निकट भविश्यमा मेचीनगरका कुकुरहरुको लगत संकलन गर्ने, ट्याग र डिजिटल चिप्स् लगाउने योजना रहेको उनले बताए । मेचीनगरमा करिव १० हजार सामुदायिक र ८ हजार घरपालुवा कुकुरहरु रहेको अनुमान गरिएको छ ।

पछिल्लो समाचार

खेलकुद महासंघ समाजवादीको उपाध्यक्षमा थापा

अघिल्लो समाचार

नगर अस्पताल : ७ महिनामा ६२,८७७ जना विरामीलाई सेवा

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.