८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सहिद विरेन मार्गको आजदेखि कालोपत्रे सुरु (भिडियोसहित)

बैशाख ७, २०८२, ११:०२ .आइतवार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन राजबंशी मार्गकाे (सहिद मार्ग) पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ ।

मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने सहिद विरेन मार्गको सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी थोप्ले विरानसम्म साढे पाँच किलोमिटर सडक निर्माण हुँदैछ ।

नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले उक्त सडक गत बैशाखमा सम्झौता गरेर एनएनटी डेभलोपर भारतको पटना कम्पनीलाई ठेक्का दिएको बताए ।

उनका अनुसार आइतबारदेखि कालोपत्रे गर्न सुरु गरिएको छ । ११०० मिटर मध्ये दैनिक ३०० मिटर कालोपत्रे हुने छ । क्रमशः कालोपत्रे हुँदै जानेछ ।

भट्टराईका अनुसार आगामी सन १५ जुलाई २०२५ मा सक्ने गरी सहिद विरेन मार्गको ठेक्का २७ करोड २१ लाख ३ हजार ९३१ रुपैयाँ ७९ पैसामा सम्झौता गरिएको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले थोप्लेविरानदेखि धुलाबारी चोकसम्मको साढे ५ किलोमिटर ड्रेनसहित गुणस्तरीय अस्फाल्ड सडक निर्माण हुने बताए ।

सडकका केहि प्राविधिक समस्या सामाधन गर्दे जाने उनको भनाई छ । उक्त सडक निर्माणका लागि जनप्रतिनिधि र स्थानीय नगरवासीले सहयोग गरेको उनले बताए ।

आजदेखि सुरु भएको कालापत्रे सडकको नगर प्रमुख बुढाथोकी, ९ नम्बर वडाका वडा सदस्यहरु राजन खड्का, सुष्माडोली कार्की, धनबहादुर श्रेष्ठ, करुणा राजबंशी, पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल लगायत स्थानीयबासीले अवलोकन गरेका थिए ।

यसैगरी नगरपालिकाको गौरवको योजना अन्तरगत काँकरभिट्टा स्थित सूर्योदय मार्गको काम पनि धमाधम भइरहेको छ ।

सूर्योदय मार्ग अन्तरगतको सहिद विश्वनाथ घिमिरे मार्गको काँकरभिट्टादेखि बाहुनडाँगी बजार सम्मको सडकको कालोपत्रे गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए ।

पछिल्लो समाचार

व्यवस्था विरोधी आवाजलाई स्पेस नदिन विद्रोहीको आग्रह

अघिल्लो समाचार

लिङदेनसहित ७ जना नेताहरु नियन्त्रणमा

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.