२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साना कक्षाका विद्यार्थीलाई दिक्षित गराउँदै होराइजन

बैशाख १५, २०८२, १२:५४ .सोमवार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ बैशाख । विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने लक्ष्यसहित धुलाबारीको इष्ट होराइजन अंग्रेजी माविले दिक्षान्त समारोह आयोजना गरेको छ ।

आज विद्यालयको सभाहलमा आयोजित अभिभावकहरुको उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दिक्षित गरिएको हो ।

भविष्यमा स्नातकोत्तर गरेपछि पाउने उपाधिको क्षणलाई सम्झना स्वरुप विद्यार्थीमाझ अभ्यास गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए ।  यसले विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने उदेश्यले दिक्षान्त समारोह आयोजना गरिएको उनको भनाई छ ।

सोमबार कक्षा–२ र ३ का १०४ जना विद्यार्थीलाई दिक्षित गरिएको थियो । अभिभावकको उपस्थितिमा उनीहरुलाई कालो टोपी, फूल र प्रमाणपत्र पत्र वितरण गर्दै सम्मान गरिएको थियो ।

बुधबार कक्षा नर्सरीका ५१ जना, कक्षा–५ र ६ का १५३ जना विद्यार्थीलाई दिक्षित गरिने विद्यालयकी प्रमुख प्रशासक सावित्रा सापकोटाले बताइन् ।

कार्यक्रममा नेपाल पुष्पाञ्जली मन्टेश्वरी शिक्षालयकी प्रिन्सिपल मीरा शर्माले अभिभावकले नानीहरुलाई गर्ने व्यवहारका विविध विषयमा प्रस्तुती दिएकी दिइन् । उनले आफ्ना नानीबाबुहरुलाई असल संस्कार सिकाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने चर्चा गरिन् ।

सोही अवसरमा बिर्तामोड स्थित वीएण्डसी अस्पतालले स्वास्थ्य सम्बन्धी जानकारी दिएको छ वीएण्डसी अस्पताल र इष्ट होराइजनबीच यसअघि नै स्वास्थ्य सम्झौता भएको छ ।

सम्झौता अनुसार विद्यालयसँग जोडिएका विद्यार्थी, शिक्षक तथा कर्मचारी लगायतले उपचारमा विशेष छुटको सुविधा पाउनेछन् ।

वीएण्डसी अस्पतालका कार्यक्रम संयोजक गोविन्द खनाल र डा.नीता श्रेष्ठले अभिभावकहरुलाई आफ्ना नानीहरुलाई खानपानमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

पछिल्लो समाचार

व्यवसायी भन्छन्–‘१९५० को व्यापार सन्धी पालना गर’

अघिल्लो समाचार

बाहुनडाँगीमा फुटबल : शनिश्चरे एफसी सेमिफाइनलमा

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.