८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहकारी

काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

बैशाख १६, २०८२, १२:२८ .मङ्लबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ बैशाख । काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०३ जनाले उपचार सेवा लिएका छन् ।

आज सहकारीले आयोजना गरेको स्वास्थ्य शिविरमा २१४ जना महिला र ८९ जना पुरुष गरी ३०३ जनाले उपचार सेवा लिएका हुन् ।

बिर्तामोड स्थित मनमोहन मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर आयोजना गरिएको काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष राजु कार्कीले बताए ।

स्वास्थ्य शिविरमा अस्पतालका डाक्टर विनय वस्तीको नेतृत्वमा ४ जना डाक्टर र ८ जना स्वास्थ्यकर्मीहरुको प्राविधिक टोलीले उपचार सेवा दिएको थियो ।

शिविरमा छाती तथा फोक्सो रोगका १३५ जना, स्त्री तथा प्रसुति रोगका ४३ जना, हाड जोर्नी, नशा तथा छाला रोगका १५१ जनाले जाँच गरेका थिए । ३०३ जनाले ती सबै उपचार सेवा लिएका थिए ।

उपचारमा आएका मधुमेहका ५० प्रतिशत विरामीलाई अस्पतालमा आएर थप उपचार गर्न आग्रह गरिएको थियो । शिविरमा अस्पताल र मेची युनिटको एमआर समूहले करिव ढेड लाख बराबरको औषधि पनि निःशुल्क वितरण गरेको थियो ।

स्वास्थ्य शिविरको उद्घाटन प्रमुख अतिथि अस्पतालका संस्थापक उपाध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगरका पूर्व मेयर विमल आचार्य, अस्पतालका बजार प्रर्वद्धन उपसमितिका संयोजक निलमणि बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष राजु कार्कीले र सञ्चालन सदस्य हस्तबहादुर आङ्देम्वेले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरलाई सामुदायिक बहुउद्देश्यीय भवन हस्तान्तरण

अघिल्लो समाचार

अभिभावकले भने–‘अटिजम भएका बच्चा पढाउने स्कुल चाहिँयो’

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.