२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौँ : मन्त्री दाहाल (भिडियोसहित)

बैशाख १८, २०८२, ११:२५ .बिहिबार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ बैशाख । संघिय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बजेट बक्तव्यमा एउटा निर्वाचन क्षेत्र, एउटा रणनीतिक सडकलाई निरन्तरता दिइने बताएका छन् ।

विहीबार धुलाबारीको राधास्वामीदेखि स्याङ्लेटार सम्मको अधुरो रहेको सडकको अवलोकन तथा निरीक्षण गर्ने क्रममा उनले यस्तो कुरा बताएका हुन् ।

झापा–१ को निर्वाचन क्षेत्रको अधुरो रहेको राधास्वामीदेखि स्याङ्लेटार सम्मको बजेट अभाव भएपनि थोरै मात्रै बनाउनु पर्ने रहेछ, त्यसलाई आगामी वर्षको बजेटबाट यो सडकलाई पूरा गरिने मन्त्री दाहालले बताए ।

मन्त्री दाहालले खारखोला र सुकेनिन्दाको पुलका विषयमा डिभिजन सडक कार्यालय दमकका डिई श्यामसुन्दर यादवलाई स्टेमेट बनाएर पेश गर्न निर्देशन दिएका छन् ।

उनका अनुसार विगतमा केहि कानूनी झनझट भएपनि यसपटक खरिद ऐनको रीत नियमावली १३ औँ संशोधन गरी १४ औँ संशोधनबाट म्यादथप गरेर काम अगाडि बढाउने बाटो खोलेको छ ।

‘यो सडक २०७० सालमा रातो कितावमा परेको थियो’, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले भने–‘बीचमा रातो कितावबाट हरायो । २०७४ सालमा फेरि प्रक्रियामा समावेश गरियो । २०७५÷०७६ सालमा सर्वे भयो । १० किलोमिटर ठेक्का लाग्यो । जसमध्ये साढे ५ किलोमिटर सडक बनाउन बाँकी छ ।’

उनका अनुसार राधास्वामीदेखि भावना चोकसम्म ३ किलोमिटर र भावना चोकदेखि स्याङ्लेटारसम्म अढाई किलोमिटर सडक बनाउन बाँकी रहेको छ ।

उनले भने–‘बहुवर्षिय योजना अन्तरगत प्रदेश सरकारको रातो कितावमा छ । २०७३ सालमा सुकेनिन्दादेखि दुधे खोलासम्मको पुल बजेटमा पार्यो । दुधे खोला पुलका लागि पैसा छ, ठेकेदार छैन । ठेकेदारलाई काम लगाउन डिईलाई भनेका छौँ । ती योजनाहरुको अहिले अर्थ मन्त्रालयमा पनि फायल पुगेको छ ।’

मन्त्री दाहालको निरीक्षण टोलीमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, पूर्व नगरप्रमुख विमल आचार्य, नेकपा एमालेका नेताहरु विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, राजु पोखरेल, रमा भण्डारी ढकाल, राजु कार्की, असारु राजबंशी, नेपाली कांग्रेसका नेता मणिकुमार उप्रेती, मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वडाध्यक्षहरु हर्कबहादुर वस्नेत, नारायण खनाल, दिपक बराल,  कञ्चन तामाङ, डिभिजन सडक कार्यालयका प्रमुख डिई यादव लगायत रहेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

अभिभावकले भने–‘अटिजम भएका बच्चा पढाउने स्कुल चाहिँयो’

अघिल्लो समाचार

माटो बचाउँन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ : डा.रेग्मी (भिडियोसहित)

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.