८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माटो बचाउँन प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ : डा.रेग्मी (भिडियोसहित)

बैशाख १८, २०८२, १:२८ .बिहिबार
0
0
0
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ बैशाख । माटो बचाउँ राष्ट्रिय अभियानका अध्यक्ष डा.वीपी रेग्मीेले माटोमा अम्लियपन ज्यादा भएकाले त्यहाँबाट उत्पादन भएका अन्न खाएर मानिस रोगी भएको बताएका छन् ।

विहीबार मेचीनगर नगरपालिकाले काँकरभिट्टामा आयोजना गरेको माटो बचाउँ कार्यक्रममा अभियानका अध्यक्ष डा.रेग्मीले यस्तो कुरा बताएका हुन् ।

माइण्ड पावर एण्ड करियर डेभलपमेन्ट इन्टरनेशनलट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एकदिवसीय कार्यक्रममा प्रशिक्षक रेग्मीले माटोमा विषादीका रुपमा रासायनिक मल, किटनाषक औषधिले अम्लियपनको मात्रा बढेको र छारीयापन घटेकोले मानिस रोगी हुनुको कारण बताएका थिए ।

‘माटो बाँचे मात्र मानिस बाँच्ने भएकाले पहिला माटो बचाउँनु पर्छ’, डा.रेग्मीले भने–‘त्यसका लागि गोवरको मल, प्राङ्गारिक मल मात्र प्रयोग गर्नुपर्छ । माटोले मल खाओस्, न की मलले माटो नखाओस् । विषदि माटोले अन्न त्यसरी उत्पादन हुन्छ । अनि त्यहि उत्पादन भएका वस्तु खान्छौँ । विभिन्न घातक रोग लागेर विरामी हुनुको कारण त्यहि हो ।’

कार्यक्रमका अर्का प्रशिक्षक माटो बचाउँ राष्ट्रिय अभियानका सचिव पूर्व सांसद पदम भण्डारीले मान्छेले धेरै रक्सी खाएर माते जसरी माटोले पनि युरिया र डीएपी मल खाएर मातेको बताए । उनका अनुसार माटोको उपचार गर्न राज्यले यसमा ३० प्रतिशत लगानी गर्नु पर्छ ।

अर्की प्रशिक्षक अभियानकी उपाध्यक्ष एवम् भागवत बाचिका समेत रहेकी अम्बिका देवीले जुन कुरामा विकास हुनु पर्ने हो, त्यो कुरामा विकास नभएको बताइन् । उनले अक्सिजनमा पनि विषादी मिसिएकाले यसमा किसानलाई जागरुक बनाएर राज्यले नीति नियम बनाउनु पर्ने जिकिर गरिन् ।

त्यस्तै अभियानका सहसचिव संजोग लिम्बुले वर्षमा एक पटक माटो जाँच गर्नु पर्ने बताए । अर्गानिक खेती गर्न माटो जाँच गर्न आवश्यक रहेको उनको भनाई छ । यदि माटो जाँच नगर्ने कृषकको वडाले दिएका सेवासुविधा रोक्नु पर्नेमा जोड दिएका थिए ।

स्थानीय तहहरुले किसानका दुईफिट माटो काटेर फाल्ने र सोही ठाउँमा जंगलको माटो ल्याएर राखे केहि हदसम्म अम्लियपन घटने उनको दावी थियो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, किसान, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयोजक ह्दय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वडा नं.३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले र सञ्चालन सामाजिक विकास शाखा प्रमुख सम्भु पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

आगामी बजेटमा धुलाबारी–स्याङ्लेटार सडक पूरा गर्छौँ : मन्त्री दाहाल (भिडियोसहित)

अघिल्लो समाचार

कटारीमा दुर्घटना : दमकका अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ घाइते

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.