१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

सूर्योदय स्कुलको ट्रुप लिडरमा साइस्ना र रिदम निर्वाचित

बैशाख २६, २०८२, २:१७ .शुक्रबार
0
0
0
SHARES
110
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ बैशाख । काँकरभिट्टाको सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको ट्रुप लिडरको चुनावमा साइस्ना कोइराला र रिदम निरौला निर्वाचित भएका छन् ।

आज स्कुलमा सम्पन्न ट्रुप लिडरको चुनावमा छात्रातर्फ कोइरालाले ४३ र छात्रतर्फ निरौलाले ४० मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

विद्यालय परिसरमै लोकतान्त्रिक विधि अनुसार आयोजित चुनावमा ९ जनाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत एसपी लुइटेलले जानकारी दिए ।

उनका अनुसार छात्रातर्फ ५ जना र छात्रतर्फ ४ जनाको उम्मेदवारी परेको थियो । चुनावमा जम्मा ९१ मतदाता मध्ये ८८ जनाले मात्र मतदान गरेको उनले बताए ।

उनका अनुसार एक मत बदर भएको थियो । चुनावी प्रक्रिया लोकतान्त्रिक अभ्यास अनुरुप नमुना कै रुपमा रहेको थियो । नवनिर्वाचित ट्रुप लिडरहरूलाई स्काउट दलका प्रमुख एवम् विद्यालयका प्रधानाध्यापक शिव मैनालीले बधाईसहित धन्यवाद दिएका थिए ।

स्काउट दलका मास्टर प्रभाष सुवेदीको उपस्थितिमा विजयी दुबै जना ट्रुप लिडरलाई प्रमाणपत्रसहित सम्मान गरिउको थियो ।

प्रधानाध्यापक मैनालीले विद्यार्थीको नेतृत्व विकास, लोकतान्त्रिक चेतनाको अभिवृद्धिका लागि यस किसिमका गतिविधि नियमितरूपमा आयोजना हुँदै आइरहेको बताए । विद्यालयले भर्खरै क्याप्टेनहरु पनि चुनावी प्रक्रियाबाटै छनोट गरेको उनको भनाई छ ।

सूर्योदय स्काउट दलको आयोजनामा ट्रुप लिडरको निर्वाचन सम्पन्न भएको थियो । चुनावमा निर्वाचित दुवै जना कक्षा ९ का विद्यार्थीहरु हुन् । स्काउट दलमा कक्षा–५ देखि १० कक्षा सम्मका विद्यार्थीहरु रहेका छन् ।

पछिल्लो समाचार

मेचीनगरमा पहिलो पटक एआई प्रविधिबाट छातीको एक्सरे परीक्षण

अघिल्लो समाचार

एआईको प्रयोगबाट गुणस्तरीय पत्रकारितामा लाग्न आचार्यको आग्रह

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.