२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एआईको प्रयोगबाट गुणस्तरीय पत्रकारितामा लाग्न आचार्यको आग्रह

बैशाख २६, २०८२, ३:४६ .शुक्रबार
0
0
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ बैशाख । आम सञ्ञ्चार क्षेत्रका विज्ञ भानुभक्त आचार्यले पत्रकारहरुलाई एआईको प्रयोग गरेर गुणस्तरीय पत्रकारितामा लाग्न आग्रह गरेका छन् ।

आजदेखि प्रेस क्लब मेचीनगरको आयोजनामा सुरु भएको एआई सम्बन्धी तालिममा उनले यस्तो कुरा बताएका हुन् ।

काँकरभिट्टा स्थित नमस्ते पार्टी प्यालेसमा शुक्रबारदेखि तालिम सुरु भएको हो । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।

तालिममा विज्ञ आचार्यले पत्रकारितामा एआईको प्रयोग कसरी गर्ने, यसका मापदण्ड, आचारसंहिता, एडभान्स टेक्नोलोजीको प्रयोग लगायतका विषयमा मसिनो ढैगले बुझाएका थिए ।

तालिममा ५० जना भन्दा बढी झापाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

तालिममा प्रेस क्लब मेचीनगरका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला, पूर्व अध्यक्ष मुक्ति पौडेल, निवर्तमान अध्यक्ष डम्बर बराल, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाइ, मेचीनगर नगरपालिकाका प्रेस संयोजक अर्जुन कार्की, प्रेस सेन्टर कोशीका कोषाध्यक्ष झुलन रेग्मी, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, प्रेस सेन्टर झापाका सचिव प्रकाश उप्रेती, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य दिलिप थापा, पत्रकार राजेन्द्र गौतम, हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रबिक्रम विमली, एमइटी पब्लिक स्कुलका प्रिन्सिपल सुवर्ण भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भेट्वाल, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको संञ्चालन सचिव प्रविण अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

सूर्योदय स्कुलको ट्रुप लिडरमा साइस्ना र रिदम निर्वाचित

अघिल्लो समाचार

अब रहेनन् विनोद बस्नेत

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.