८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

वडाध्यक्ष धमलाले भने–‘मेचीनगरमा राम्रो प्रमुख प्रशासकीय अधिकृत पाएका छौँ’

जेष्ठ ११, २०८२, २:११ .आइतवार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ जेठ । मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाले प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी आएपछि मेचीनगरलाई कायपलट गर्ने गरी लाग्नु भएको बताएका छन् ।

आज मेचीनगर–८ स्थित सीप विकास केन्द्रको नयाँ भवनमा राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रर्वद्धन कार्यक्रमका लागि आयोजना गरिएको सावुन, सर्फ, हार्पिक र फिनेल बनाउने तालिमको समापनमा उनले यस्तो कुरा बताएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी मेचीनगरलाई कायपलट गरिदिन्छु भनेर लाग्नु भएको वडाध्यक्ष धमलाले दावी गरेका छन् ।
विगतमा आएका प्रमुख प्रशासकीय अधिकृतहरुले कामै नगरेकाले नगरवासीले दुःख भोग्नु परेको उनको बुझाई थियो ।

उनले भने–‘अहिले उहाँ आएपछि नगरपालिका अर्कै भएको छ । वडाबाट गएका र अन्य नगरवासीका कामहरु धमाधम भइरहेका छन् । कार्यक्रममा सगैँ रहेका प्रप्रअ अधिकारीतिर हेर्दै वडाध्यक्ष धमलाले भने अब २ वर्ष बसिदिनु भयो भने मेचीनगरको मुहारै फेरिने थियो । बसिदिन समेत आग्रह गरे ।’ धमला नेपाली कांग्रेसबाट वडा नम्बर ८ मा निर्वाचित वडाध्यक्ष हुन् ।

प्रमुख प्रशासकीय अधिकृतको प्रायः एउटा कार्यालयमा करिव २ वर्षको समय अवधि हुन्छ । उनको अहिले करिव १५ महिना हुन आट्यो । यसअघिका प्रमुख प्रशासकीय अधिकृत धेरै टिके करिव ६ महिना मात्र बसाई हुन्थ्यो । कोहि त २ महिनामा हिडेका थिए ।

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओली, न्यायिक समिति सदस्य कुन्दन निरौला, कार्यपालिका सदस्य कविता खनाल मिजार, वडा ८ की सदस्य मनकुमारी गिरी, वडा ७ की सदस्य मीनमाया सुब्बा, नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेल लगायत रहेका थिए ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष र कर्मचारीहरुले पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कामप्रति प्रशंसा गरेका छन् ।

पछिल्लो समाचार

महिला च्याम्पियनशीपको प्रशिक्षकमा बस्नेत नियुक्त

अघिल्लो समाचार

मेचीनगरमा ‘सञ्चार ऐन’को मस्यौदा सार्वजनिक

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.