८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरमा ‘सञ्चार ऐन’को मस्यौदा सार्वजनिक

जेष्ठ १२, २०८२, २:०८ .सोमवार
0
0
0
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ जेठ । मेचीनगर नगरपालिकाले पत्रकारको हक, हित र सुरक्षाका लागि झापामा पहिलो पटक ‘मेचीनगर सञ्चार ऐन–२०८२’ ल्याउन लागेको छ ।

आज नगरपालिकाले आयोजना गरेको सञ्चार ऐन सम्बन्धी कानूनको मस्यौदाका बारेमा सञ्चारकर्मी र सरोकारवालासँग छलफल चलाएको छ ।

नगरपालिकाले तयार गरेको प्रस्तावित सञ्चार ऐन सम्बन्धी मस्यौदाको बारेमा पत्रकार एवम् अधिवक्ता तारामणि सापकोटाले प्रोजेक्टर मार्फत सबैलाई जानकारी गराएका थिए ।

आगामी नगरसभामा नीति तथा कार्यक्रमको बजेटमा समावेश गर्ने गरी नेपालको संविधानको धारा २२६ (१) बमोजिम नगरपालिकामा सञ्चालन हुने आमसञ्चार माध्यमको दर्ता, सूचीकरण तथा अभिलेखिकरण गरी तीनको नियमन तथा पत्रकार आचासंहिताको कार्यान्वयन तथा व्यवसायिक पत्रकारिताको विकास गर्न बाञ्छनीय भएकाले ‘मेचीनगर सञ्चार ऐन–२०८२’ ल्याउन लागेको छ ।

१२ वटा परिच्छेद रहेको मेचीनगर सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा संक्षिप्त नाम र प्रारम्भ, मेचीनगर सञ्चार प्रतिष्ठानको गठन, पत्रपत्रिका सम्बन्धी व्यवस्था, प्रसारण सम्बन्धी व्यवस्था, अनलाइन माध्यम सम्बन्धी व्यवस्था, विज्ञापन सम्बन्धी व्यवस्था, छात्रवृति सम्बन्धी व्यवस्था, प्रेस संयोजक सम्बन्धी व्यवस्था, आमसञ्चार सम्बन्धी व्यवस्था प्रतिष्ठान सम्बन्धी व्यवस्था, सजाय र पुनरावेदन सम्बन्धी व्यवस्था र विविध विषय रहेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार ऐन सम्बन्धी प्रस्तावित मस्यौदाको फेरि सबैसँग बसेर छलफल गरेपछि पारित गरिने जानकारी दिए ।

छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, पत्रकारहरु मोहन काजी, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, प्रविण अधिकारी, वडाध्यक्षहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

मेचीनगरमा पत्रकार महासंघको ज्ञापनपत्र

यसैबीच आजै नेपाल पत्रकार महासंघ झापा शाखाले पनि सञ्चार ऐन लगायत सञ्चारकर्मीहरुको हक, हित र सुरक्षाका लागि मेचीनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेलले नगरप्रमुख बुढाथोकीलाई ज्ञापनपत्र बुझाएका छन् । त्यसको सहजीकरण पत्रकार प्रविण अधिकारीले गरेका थिए । महासंघले झापाका सबै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

पछिल्लो समाचार

वडाध्यक्ष धमलाले भने–‘मेचीनगरमा राम्रो प्रमुख प्रशासकीय अधिकृत पाएका छौँ’

अघिल्लो समाचार

मेचीनगरमा कुक, बारिष्टा र ब्रिज कोर्सको तालिम सुरु

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.