२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

न्यायिक समितिले गर्यो बार्षिक कार्यक्रमको समीक्षा

जेष्ठ १४, २०८२, २:५१ .बुधबार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ जेठ । मेचीनगर नगरपालिकाको न्यायिक समितिले आफ्नो एकवर्षे बार्षिक कार्यक्रमको समीक्षा गरेको छ ।

बुधबार मेचीनगर–११ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहको सिमसार क्षेत्रमा मेचीनगरका पन्ध्र वटै वडाका सूचीकृत मेलमिलापकर्ता र न्यायिक समितिबीच एकदिवसीय बार्षिक समीक्षा कार्यक्रम गरिएको हो ।

बार्षिक समीक्षा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेलमिलापकर्ताहरुले जनतालाई विना पैसामा निःशुल्क सेवा दिइरहेको बताएका छन् ।

वडामा आएका थुप्रै मुद्दाहरुलाई मेलमिलापकर्ताहरुले विना पैसा, विना झनझट नमानी न्यायिक सम्पादन गरिरहेको उनले बताए ।

नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीले कार्यक्रमको बार्षिक समीक्षा गर्दै मेलमिलापकर्ताहरु जनप्रतिनिधि नभए पनि जनतामैत्री न्याय समितिको रुपमा काम गरिरहेको दावी गरिन् ।

आफ्नो अधिकारभित्र पर्ने धेरै जनताका मुद्दाहरु निरुपण गरिएको उनको भनाई छ । उनले केहि मिल्नै नसक्ने मुद्दाहरु झापा जिल्ला अदालत पठाउने गरिएको बताइन् ।

कार्यक्रममा प्रत्यक वडाका एक–एक जना मेलमिलापकर्ताहरुले वडामा भएका गरेका कामका बारेमा चर्चा गरेका थिए ।

यसअघि सबै वडाका सचिव र मेलमिलापकर्ताहरुलाई पुनःताजगी, तालिम, क्षमता अभिवृद्वि, अन्तरपालिका अध्ययान, अवलोकन भ्रमण लगायतका कार्यहरु गरेको न्यायिक समितिकी अधिकृत छैटौँ इन्दिरा खरेलले जानकारी दिइन् ।

उनका अनुसार न्यायिक समितिमा यही जेठ ५ गतेसम्म आएका १३३ वटा मुद्दा मध्ये ५५ वटा फस्र्यौट र सिफारिस गरिएको छ । बाँकी रहेका ७८ वटा मुद्दा विचारधीन अवस्थामा रहेको छ ।

कार्यक्रममा न्यायिक समितिका कानूनी सल्लाहकार इन्द्रकमल प्रधानले मेलमिलापकर्ताहरुका लागि आएको नयाँ फर्मेटका विषयमा जानकारी गराएका थिए ।

उपप्रमुख एवम् न्यायिक समिति संयोजक मीना पोखरेल उप्रेतीको अध्यक्षतामा सम्पन्न बार्षिक समीक्षा कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य कुन्दन निरौलाले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा ‘एकीकृत सेवा प्रवाह’ सुरु गर्ने तयारी

अघिल्लो समाचार

काँकरभिट्टामा अज्ञात रोगका कारण बङ्गुरहरु मर्न थाले

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.