२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
0
0
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ असार । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ ।

मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर खोप लगाउन थालेको हो ।

नगरपालिकाकाको पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङले मेचीनगर–२, ४ र १४ नम्बर वडाका किसानका तीन हजार ६७५ वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको जानकारी दिए ।

उनका अनुसार विहीबार वडा नं.२ का ९३५ वटा, शुक्रबार वडा नं.४ का १७५० वटा र आइतबार वडा नं.१४ का ९९० वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको छ ।

सोमबार वडा नं.१ का किसानको गाई–भैसीमा भ्याक्सिन लगाइने बताइएको छ । यसका लागि शाखाको प्राविधिक र पारामेटसहित १२ जनाको टोली खटिएको छ ।

लम्फी स्किन रोगका कारण हालसम्म ८६ वटा गाई–भैसीमा संक्रमण भएको छ भने करिव ९०० वटा गाई–भैसी प्रभावित भएको शाखाको भनाई छ ।

शाखामा स्टोर गरेर राखिएको सात हजार ५०० भ्याक्सिन मध्ये तीन हजार ६७५ वटा प्रयोग गरिसकिएको छ । यसअघि २५ सय रहेकोमा थप भ्याक्सिन भेटरीनरी अस्पताल तथा पशु सेवा केन्द्र झापा मार्फत पशुपंक्षी रोग अन्वेशष प्रयोगशाला, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरले उपलब्ध गराएको छ ।

उक्त रोग पन्ध्र वटै वडामा फैलिदै गएकोले समुदायमा गाई–भैसी पालिरहेका किसानहरु पनि सचेत र रोग नियन्त्रणका लागि आफ्नो घर वरीपरी सफा सुँघर राख्ने र औषधिहरुको प्रयोग गर्नु पर्ने पशु प्राविधिकहरुले सुझाव दिएका छन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लम्फी स्किन रोगको रोकथाम र नियन्त्रणका लागि पशु सेवा शाखाले गरिरहेको प्रयासमा किसानहरुले पनि सुरक्षित र सचेत भएर सहयोग गर्न आग्रह गरेका छन् ।

‘प्रभावित क्षेत्रका किसानहरुको गाई–भैसीलाई चाहिँने भ्याक्सिन अपुग हुन दिदैनौँ’, बुढाथोकीले भने–‘यसको क्षति रोक्न नियन्त्रण प्रयास भइरहेको छ । ’

 

पछिल्लो समाचार

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

अघिल्लो समाचार

शर्माद्वारा धुलाबारी खानेपानीको ओभरहेड टेंकी शिलान्यास

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.