२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

नगरप्रमुखद्वारा महिला सीप विकास केन्द्रको भवन उद्घाटन

असार १२, २०८२, ६:१५ .बिहिबार
0
0
0
SHARES
205
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १२ असार । मेचीनगरको ठुला गौरवका योजनाहरु मध्येको महिला सीप विकास केन्द्रको नयाँ भवन आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

मेचीनगर–८ स्थित महिला सीप विकास केन्द्रको भवन विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरेका छन् । उनले महिलाहरुले उत्पादन गरेका सामग्री बजारीकरणका लागि नगरपालिकाले सहकार्य गर्ने बताए ।

‘अहिलेसम्म तालिम दिनेले तालिम मात्र दिए’, बुढाथोकीले भने–‘सिक्नेले सिकेमात्र । व्यवसायिक कम मात्र बने । त्यसैले उद्यमी बन्न चाहाने महिलाहरुका लागि यो तालिम केन्द्र उपलब्धीमुलक हुनेछ ।’

नगरपालिकाको गौरवको योजना अन्तरगत २०७४ सालदेखि भवन निर्माणका लागि सुरु भएको तालिम केन्द्र यसपटक सम्पन्न भएको हो । पहिलो कार्याकाल पूरा गरेकी उपप्रमुख मीना पोखरेल उप्रेती र नगरप्रमुख विमल आचार्यको पालामा उक्त भवन बनाउन सुरु गरिएको थियो ।

दोस्रो कार्यकालकी उपप्रमुख समेत रहेकी उप्रेतीले मेचीनगरका महिलाहरुको सीप, क्षमता, आत्मनिर्भरता बनाउने उदेश्यले उक्त भवन निर्माण गरिएको जानकारी दिइन् ।

भावुक हुँदै उप्रेतीले भनिन्–‘बुबा–आमा खस्दा जसरी रोएको थिए । आज यो भवन बनिदा जति खुशी कहिलै भइन् । आज धेरै हास्ने दिन हो । विगतदेखिको एउटा सपना साकार भएको छ ।’ महिलाहरुलाई विभिन्न तालिमहरु दिएर उद्यमशीलता बनाउन यो तालिम केन्द्र कोशेढुंगा सावित हुने उनको भनाई छ ।

कार्यक्रममा मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मेचीनगरका विपन्न, सीमान्तकृत, लोपोन्मूख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलाहरुलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ तीन करोड ५० लाखको लागतमा महिला सीप विकास केन्द्रको निर्माण गरिएको हो । स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएता पनि कोशी प्रदेश र संघीय सरकारको सहयोग रहेको छ ।

सोही अवसरमा नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले ढाका बुनाई तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमको समेत उद्घाटन गरेका छन् । उक्त भवनमा आजैदेखि तीन महिने ढाका बुनाई तालिम पनि सुरु भएको छ ।

नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले स्वागतसहित नगरका गौरवका योजनाहरुमध्ये उक्त तालिम केन्द्रको भवन सम्पन्न भएको, केहिको काम भइरहेको र केहि स्थगित रहेको जानकारी दिएका थिए ।

कार्यक्रमको अध्यक्षता उपप्रमुख मीना पोखरेल उप्रेतीले र सञ्चालन नगरपालिकाकी महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

पछिल्लो समाचार

काँकरभिट्टामा सपिङ सेन्टर र सामाजिक घर बन्ने

अघिल्लो समाचार

थोप्लेविरानमा प्राङ्गारिक मल र मोरिङ्गा खेती गर्दै कृषक

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.