२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

सहकारीका अध्यक्ष र व्यवस्थापकलाई ‘क्षमता अभिवृद्वि तालिम’

असार १३, २०८२, ४:५३ .शुक्रबार
0
0
0
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ असार । मेचीनगर नगरपालिकाले नगरका सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्नका लागि दुई दिवसीय क्षमता अभिवृद्वि तालिम सञ्चालन गरेको छ ।

नगरपालिकाको सहकारी समन्वय समितिको आयोजनामा शुक्रबारदेखि क्षमता अभिवृद्वि तालिम सुरु भएको हो ।

तालिममा मेचीनगरका ३४ वटा सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको सहभागिता रहेको छ । प्रमुख अतिथि मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतले व्यानर पढेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा कार्यबहाक नगरप्रमुख वस्नेत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आज तालिममा सहभागीलाई राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक एवम् एनएमसीका सीईओ लक्ष्मीप्रसाद उप्रेती र झापा जिल्ला सहकारी संघका उपाध्यक्ष एवम् मेची बहुउदेश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायण भट्टराई प्रशिक्षण दिइरहेका छन् ।

उप्रेतीले ऋण लगानी र असुलीका विषय र भट्टराईले विद्यमान ऐन, नियम र कानूनका विषयमा प्रशिक्षण दिइरहेका छन् । त्यस्तै शनिबार सहकारी प्राविधिक किरण पौडेल, सूचना प्रविधि अधिकृत असोकुमार भेटवाल र नगरपालिकाका सहकारी विभाग प्रमुख समेत रहेका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले प्रशिक्षण दिनेछन् ।

सहकारी समन्वय समितिले भर्खरै नगरका ३४ वटा सहकारीमा अनुगमन गरेको थियो । सोही सहकारीहरुका अध्यक्ष र व्यवस्थापकहरुलाई क्षमता अभिवृद्वि तालिम दिइएको हो । नगरका बाँकी सहकारीहरुको पनि अनुगमन गरेर सोहि प्रकारको तालिम दिइने समितिले जनाएको छ ।

सहकारीहरुको दीगो विकास र प्रर्वद्धन गर्ने उदेश्यले नगरपालिकाले सहकारी सम्बन्धी विभिन्न योजनाहरु बनाएर काम अघि बढाएको छ ।

नगरपालिकाको सहकारी समन्वय समितिका सदस्य एवम् झापा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सदस्य टीका सुवेदीले र सञ्चालन आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

थोप्लेविरानमा प्राङ्गारिक मल र मोरिङ्गा खेती गर्दै कृषक

अघिल्लो समाचार

झ्याप् झ्याप् बिजुली गएपछि ‘एस’ पार्टीको ध्यानाकर्षण

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.