२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगर–२ मा सेनाको स्वास्थ्य शिविर, ६३९ जना लाभान्वित

असार १४, २०८२, १२:२८ .शनिबार
0
0
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ असार । आफ्नो अत्यआवश्यक काम बाहेक हत्तपत्त गणबाट बाहिर ननिस्कने नेपाली सेनाले मेचीनगरको एउटा वडामा जनमुखी सेवामा खटिएको छ ।

शनिबार नेपाली सेनाको चारआली स्थित अरिदमन गणले मेचीनगर–२ को वडा कार्यालयको समन्वयमा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

बौद्वमोड नजिकै मेची जनसाधारण माविको परिसरमा आयोजना भएको स्वास्थ्य शिविरमा ६३९ जनाले उपचार सेवा लिएको वडाध्यक्ष दिपक बरालले जानकारी दिए ।

उनका अनुसार शिविरमा सेवा लिएका ६३९ जना मध्ये ४३७ महिला र २०२ जना पुरुष रहेका थिए । शिविरमा २७० जनाले आँखा, १७ जनाले छाती, ६१ जनाले गाइनो, १८९ जनाले अर्थो र १०२ जनाले नाक, कान र घाँटीको उपचार गराएको बरालले बताए ।

सेना, मेची आँखा अस्पताल झापाका डाक्टरसहितको प्राविधिक टोली खटिएको र नेपाल औषधि व्यवसायी संघ झापाले औषधिहरु वितरण गरेको थियो ।

अरिदमन गणका गणपति प्राजु वस्नेतले हाम्रो विभिन्न जनमुखी सेवा अन्तरगत नै यहाँ पनि स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।

वडा कार्यालय र अन्य संस्थाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनको भनाई छ । गणपति वस्नेतले गतवर्ष वडा नम्बर ३ मा यस्तै शिविर आयोजना गरेको बताए ।

उनका अनुसार यस्ता स्वास्थ्य शिविरहरु जनप्रतिनिधिले हाम्रो संस्थालाई सहयोग गर्नु पर्यो भनेर अनुरोध गरे जतिखेरपनि जनमुखी सेवामा समर्पित हुन सकिने छ ।

स्वास्थ्य शिविर आयोजना गर्न सेनाको टोली शुक्रबारै विद्यालय परिसरमा आएर बसेको वडा सदस्य बेनुप राईले बताए ।

पछिल्लो समाचार

एसईईको नतिजा भर्खरै सार्वजनिक

अघिल्लो समाचार

झापामा सवारी दुर्घटना : एक वर्षमा ८३ जनाको मृत्यु

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.