२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

झापामा सवारी दुर्घटना : एक वर्षमा ८३ जनाको मृत्यु

असार १४, २०८२, ८:५० .शनिबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, १४ असार । चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा परी झापामा ८३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न स्थानमा १७ सय बढी सवारी दुर्घटना हुँदा ८३ जनाको मृत्यु भएको हो ।

सवारी दुर्घटनामा परी मृत्यु हुने अधिकांश मोटरसाइकल चालक रहेका छन् । दुर्घटनामा १५ देखि ४० वर्ष उमेर समूहका धेरैले ज्यान गुमाएसँगै सवारी दुर्घटना रोक्न झापामा विद्यार्थी केन्द्रीत कार्यक्रम शुरु गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्ने मुख्य उद्देश्यले बिर्तामोड नगरपालिकाले नगरमा सञ्चालित सामुदायिक, धार्मिक र संस्थागत विद्यालयमा एकैसाथ ट्राफिक सचेतनासहितको शिक्षा कार्यक्रम अघि बढाएको छ ।

ट्राफिक सचेतना र सडक सुरक्षा सम्बन्धि विद्यार्थीलाई जानकारी दिने उद्देश्यले शनिवार नगरका सबै विद्यालयका प्रधानाध्यापक तथा सामाजिक विषय अध्यापन गराउने शिक्षकलाई प्रशिक्षण प्रदान गरेको थियो ।

बिर्तामोडका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक शिक्षा प्रदान गर्नु पर्ने बताइएको छ । बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा अन्तु मिडिया प्रालिले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले गरेका थिए । सबै विद्यालयमा विद्यार्थीलाई अनिवार्य रुपमा ट्राफिक सचेतना र सडक सुरक्षाका विषयमा सचेतना गराउनु पर्ने उनको जोड थियो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तीलचन भण्डारीले स्थानीय पाठ्यक्रममा पनि ट्राफिक सचेतना शिक्षा उल्लेख भएको बताए । उनले पाठ्यक्रममा नै समावेश उक्त विषयलाई ट्राफिक प्रहरीसंगको सहकार्यमा हरेक विद्यालयमा ट्राफिक सचेतना शिक्षा अनिवार्य प्रदान गर्नु पर्ने बताए ।

कार्यक्रममा देवी माविकी प्रधानाध्यापक अम्विका श्रेष्ठले कार्यक्रम प्रभावकारी भएको बताइन् ।

अन्तु मिडिया प्रालिका पत्रकार सुरेन्द्र भण्डारीको अध्यक्षतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गणेश पौडेलले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगर–२ मा सेनाको स्वास्थ्य शिविर, ६३९ जना लाभान्वित

अघिल्लो समाचार

एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.