२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस

असार १५, २०८२, ४:१३ .आइतवार
0
0
0
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ ।

असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ ।

आइतबार मेचीनगर–७, जोरसिमल स्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको विउँ रोपेर दिवस मनाएको हो । एमालेका केन्द्रीय सदस्य रविन कोइरालाले कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाउने गरिएको बताए ।

एमालेको नेतृत्वमा दैलेखमा मिथेन ग्यास भण्डार खानीको खोजपर्ताल गरेपछि ५० वर्षलाई पुग्ने १ अर्व १२ करोड घनमिटर मिथेन ग्यास रहेको उनको भनाई छ ।

उनका अनुसार मिथेन ग्यासबाट कृषिलाई चाहिँने मललाई मल्टीप्रपोजका रुपमा विकास गर्न सकिने छ । समृद्ध नेपाल सुखी नेपालीको सपना अब पूरा हुने छ ।

कार्यक्रममा एमाले नेता विष्णु प्रसाई, युवा नेता दावा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । असार १५ लाई किसानले ‘मानो रोपेर मुरी फलाउन’ दिनका रुपमा पनि लिने गरिएको छ । आजको दिन दहि र चिउरा खानु नेपालीहरुको संस्कृति नै रहेको छ ।

सोही अवसरमा एमाले जिल्ला सदस्य एवम् मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले असारे १५ को लोकगीत बाँसुरीको धुनमा बजाएका थिए । कार्यक्रममा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, क्षेत्र, नगर र टोलसम्मका नेता तथा कार्यकर्ताहरुले धान दिवस मनाएका थिए ।

एमाले मेचीनगर अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।

पछिल्लो समाचार

झापामा सवारी दुर्घटना : एक वर्षमा ८३ जनाको मृत्यु

अघिल्लो समाचार

अपाङ्गता : समस्या, सम्भावना र चुनौतीहरू

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.