२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

बालविवाह न्यूनिकरण सम्बन्धी बार्षिक समीक्षा

असार ३०, २०८२, ३:०० .सोमवार
0
0
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० असार । बालविवाह न्यूनिकरण क्षेत्रमा काम गरिरहेको मेचीनगरको सामाजिक संस्था महिला जनचेतना केन्द्रले सोमबार बार्षिक समीक्षा गरेको छ ।

महिला जनचेतना केन्द्रले मेचीनगर नगरपालिकाको सभाहलमा वालविवाह न्यूनिकरण परियोजना सम्बन्धी बार्षिक समीक्षा गरेको हो ।

केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा स्थानीय तहमा वालविवाह न्यूनिकरण परियोजना सम्बन्धी गरेका प्रगति र प्रयासहरुका विषयमा समीक्षा गरिएको छ ।

दातु निकाय गल्र्स फस्ट फण्डको सहयोगमा केन्द्रले झापाको बाह्दशी गाउँपालिका, कचनकवल गाउँपालिका र मेचीनगर नगरपालिकामा बालविवाह न्यूनिकरण परियोजना सम्बन्धी काम गरिरहेको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुलाई बालविवाह किन हुन्छ, यसलाई कसरी रोक्ने, कस्तो प्रकारको सचेतना दिने, यसको प्रभाव, अवस्था र महत्व लगायतका विषयमा केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले प्रकाश पारेकी थिइन् ।

केन्द्रले मेचीनगरसँगै बाह्दशी र कचनकवल गाउँपालिकामा पनि बार्षिक समीक्षा गरिसकेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ मा पनि गल्र्स फस्ट फण्डले केन्द्र मार्फत वालविवाह न्यूनिकरण परियोजना जारी राख्ने छ ।

झापामा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय केन्द्रले बालबालिका र महिलाहरुको हक, हित र संरक्षणका लागि आवाज उठाइरहेको छ ।

बार्षिक समीक्षा कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख जयन्ती खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बार्षिक समीक्षा कार्यक्रमको समापन महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।

पछिल्लो समाचार

बाहुनडाँगीका जनताले बाँसको जरामा हात्तीको चित्र बनाएर बेच्न थाले

अघिल्लो समाचार

‘मेचीनगर गोल्डकप’ मेचीनगरको गहना हो : संयोजक मैनाली

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.