८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

एमालेले वास्तविकता बुझाउन वडा तहसम्मै थाल्यो  तयारी

साउन २७, २०८२, १०:१४ .मङ्लबार
0
0
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ साउन । नेकपा एमाले र सरकारविरुद्ध छरिएका भ्रमका बारेमा वास्तविकता बुझाउन वडा तहसम्मै अभियानकाे तयारी गरिएको छ ।

साे अभियानकाे वडा तहसम्मै सञ्चालनको तयारी गरिरहेको बेला एमाले बाह्रदशीले मंगलबार ज्येष्ठ नागरिककाे भवनमा नेता, कार्यकर्ताबीच घनिभूत रूपमा छलफल गरेको छ ।

पछिल्लो समय नेकपा एमाले र सरकारविरुद्ध योजनावद्ध रुपमा भ्रमकाे खेती गरिएपछि अगुवा नेता तथा कार्यकर्ताहरुलाई साे विषयमा यथार्थ जानकारी दिने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको एमाले बाह्रदशी गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाले बताए ।

अगुवा कार्यकर्ताहरु सहभागी अन्तरक्रियामा पाँच वटा समूह बनाएर  पार्टी र सरकारविरुद्ध उठेका विषय वस्तुहरुलाई  सरल र सहज ढंगले बुझाउने गरि सवालजवाफ गरिएको उनले बताए । कार्यकर्ताहरुले  पार्टी र सरकारमाथिको आरोपलाई जिज्ञासाका रुपमा राखेका थिए ।

रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको, गिरीबन्धु काण्ड, कम्बोडिया काण्ड, भिजिट भिजा, भ्रष्टाचार, पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी, पार्टीभित्रको अन्तरविरोध लगायतका विषयमा भ्रम फैलाइरहेकोले यसमा सचेत भएर नेता, कार्यकर्ताहरु प्रष्ट हुन आवश्यक रहेकाे अन्तरक्रियामा बताइएकाे एमाले झापा सचिव तुलसी कार्कीले बताए ।

कार्यकर्ताहरुको जिज्ञासालाई  एमालेका केन्द्रीय सदस्य एवम्  झापा इञ्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, जिल्ला उपाध्यक्ष शिव ढुंगेल लगायतका नेताहरूले प्रष्ट पारेका थिए ।

एमाले गाउँपालिका कमिटीका अध्यक्ष अनिल सापकोटाकाे अध्यक्षतामा सम्पन्न एकदिने अन्तरक्रिया कार्यक्रमकाे स्वागत उपाध्यक्ष यादव मिश्रले र सञ्चालन उपसचिब रविना ढकाल गरेकी थिइन् । अन्तरक्रिया कार्यक्रमको सहजीकरण पार्टीका झापा  अध्यक्ष प्रेम गिरीले गरेका थिए ।

पछिल्लो समाचार

रीता राजबंशीको दुवै मृगौला खराव भएपछि उपचार खर्च अभाव

अघिल्लो समाचार

कुखुरापालक कृषकलाई जैविक सुरक्षा र औषधि सम्बन्धी तालिम

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.