१६ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

कुखुरापालक कृषकलाई जैविक सुरक्षा र औषधि सम्बन्धी तालिम

साउन २७, २०८२, १:१५ .मङ्लबार
0
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ साउन । मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ ।

मंगलबार नगरपालिकाको महिला सीप विकास केन्द्रको भवनमा पशु सेवा विभाग, खाद्य तथा कृषि संगठन (एफएयू) को संयुक्त आयोजनामा कुखुरापालक कृषकहरुलाई जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको सचेततापूर्वक प्रयोग सम्बन्धी तालिम दिइएको हो ।

मेचीनगरका करिव २५ जना कुखुरापालक कृषकहरुलाई पशुपंक्षी रोग अन्वेशण प्रयोगशालाका प्रा.डा.कमल गिरीले कुखुरापालन र व्यवस्थापन सम्बन्धी, जैविक सुरक्षाका उपाय र एन्टिवायोटिक्स औषधिको गलत प्रयोगले पशुपंक्षीमा असर लगायतका विषयमा डा.शुलेश्वर मण्डलले प्रशिक्षण दिएका थिए ।

मेचीनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख एवम् वडा नम्बर ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा सम्पन्न तालिमको प्रमुख अतिथि पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला विराटनगरका प्रमुख डा.कमल गिरी रहेका थिए ।

कार्यक्रममा कार्यबहाक नगरप्रमुख वस्नेत, वडा नं.८ का वडाध्यक्ष गिरीराज धमला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङ, पशु प्राविधिक छत्र राई लगायतको उपस्थिति रहेको थियो ।

सोही अवसरमा तालिममा सहभागी कृषकहरुलाई प्रमुख अतिथि डा.गिरीले जैविक सुरक्षाका लागि चाहिने स्पेयर ट्याङ्की, औषधि र अन्य आवश्यक सामग्री वितरण गरेका थिए ।

पछिल्लो समाचार

एमालेले वास्तविकता बुझाउन वडा तहसम्मै थाल्यो  तयारी

अघिल्लो समाचार

शनिबार श्रीकृष्ण जन्माष्टमीमा बिर्तामोडमा महाउत्सव

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.