८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

मन्त्री दाहालद्वारा सडक आयोजनाको भवन उद्घाटन

भदौ १२, २०८२, ९:४२ .बिहिबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

दमक, १२ भदाै । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले दमक स्थित सडक आयोजना कार्यालयकाे उद्घाटन गरेका छन् ।

आज विहान मन्त्री दाहालले काँकरभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड) दमकको नवनिर्मित कार्यालयकाे भवन उद्घाटन गरेका हुन् ।

मन्त्री दाहालले सडक विस्तारको काम समयभित्रै सक्न निर्देशन दिएका थिए ।

आयोजनाको उक्त नयाँ भवन ८ करोड ७ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सडक आयोजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले आयोजना सम्पन्न भएपछि नयाँ भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिने पनि जानकारी दिए ।

कार्यक्रममा सडक विभागका महानिर्देशक डा. विजय जैसी, एसियाली विकास बैंक (एडीबी) परियोजना प्रमुख चुडाराज ढकाल लगायत उच्चपदस्थ कर्मचारी, जनप्रतिनिधि र नेताहरूकाे उपस्थिति रहेकाे थियो ।

पछिल्लो समाचार

चलचित्र पत्रकार संघ झापाकाे प्रथम अधिवेशन कार्तिकमा

अघिल्लो समाचार

मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकीले राखे सातवटा माग

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.