८ असार २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

सुर्योदय स्कुलको स्वास्थ्य शिविरमा २४१ जना लाभान्वित

भदौ १२, २०८२, ३:०६ .बिहिबार
0
0
0
SHARES
179
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १२ भदौ । सुर्योदय इङ्लिस बोडिङ स्कुलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले उपचार सेवा लिएका छन् ।

दृष्टि आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा विहीबार स्कुलले आोजना गरेको आँखा तथा नाक, कान र घाँटीको स्वास्थ्य शिविरमा २४१ जना नागरिकहरुले उपचार सेवा लिएका हुन् ।

स्कुलका प्रिन्सिपल शिव मैनालीले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थी, अभिभावक र समुदायका नागरिकलाई उक्त उपचार सेवा एकदिनका लागि निःशुल्क प्रदान गरिएको जानकारी दिए ।

शिविरमा सहकार्य गरेका समाजसेवी सुर्यप्रसाद रिमालका अनुसार उपचार लिएका २४१ जनामध्ये १२ जनालाई अस्पताल जान रेफर गरिएको छ । ९ जनालाई तत्काल शल्यक्रिया गर्नका लागि सुझाव समेत दिइएको उनले बताए ।

स्कुलले यसअघि पनी विद्यार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर आँखा लगायतकोनिःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

शिविरमा दृष्टि आँखा अस्पतालका दृष्टि विज्ञ कौशल किशोर साह, नेत्र सहायक विनिता चौधरी, श्रवण विशेषज्ञ वीरेन्द्रप्रसाद साह लगायतका स्वास्थ्यकर्मीहरुको प्राविधिक सहयोग रहेको थियो ।

 

पछिल्लो समाचार

मन्त्री दाहाललाई नगरप्रमुख बुढाथोकीले राखे सातवटा माग

अघिल्लो समाचार

मेचीनगरमा ´स्कुल ब्रेनबेव सर्कल` प्रतियोगिता

Related Posts

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू
banner

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार
गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.