२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

काँकरभट्टा माविकाे अध्यक्षमा भुपाल शिवाकोटी

भदौ १८, २०८२, ३:१० .बुधबार
0
0
0
SHARES
83
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ भदाै । काँकरभिट्टा माध्यामिक विद्यालयकाे व्यवस्थापन समिति अध्यक्षमा भुपाल शिवाकोटी सर्वसम्मत चयन भएका छन् ।

बुधबार विद्यालयमा आयोजित सदस्यहरूकाे छलफलले शिवाकोटीलाई अध्यक्षमा सर्वसम्मत छानेकाे हाे ।

यसअघि व्यवस्थापन समितिमा शिवाकोटी लगायत ९ जना सदस्य छानिएका थिए । त्यही ९ जना सदस्यबाट अध्यक्षमा शिवाकोटी छानिएको विद्यालयले जनाएको छ ।

अध्यक्षमा चयन भएका शिवाकोटी समाजसेवी, व्यवसायी एवम् नेकपा एमालेका नेता हुन् ।

विद्यालयकि शिक्षिका शुभद्रा भट्टराईका अनुसार अध्यक्षमा शिवाकोटी, सदस्यहरूमा  समाजसेवी राधा कार्की, निर्मला राई , रामबहादुर दर्जी, लाेकबहादुर कट्वाल (कैलाश) , गिता गिरी, पदेन सदस्य एवम् वडाध्यक्ष ललितबहादुर तामाङ र  सदस्य सचिवका रूपमा विद्यालयका प्रधानाध्यापक देबेन्द्र निराैला रहेका छन् ।

शिक्षक प्रतिनिधिकाे रूपमा एक जना छनाेट शिक्षक छानिन बाँकी रहेका छन् ।

यसअघिकाे कार्यकालमा अध्यक्ष भवानीप्रसाद केरूङ रहेका थिए । उनकाे कार्यकाल सकिएपछि नयाँ व्यवस्थापन समिति गठन गरिएको हाे ।

पछिल्लो समाचार

नाकामा लागूऔषध राेक्न सबै जुट्नु पर्छ : मन्त्री मगर

अघिल्लो समाचार

फेसबुकसहितका २६ वटा सामाजिक सञ्जाल बन्द

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.