३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

कालिका सामुदायिक वनको अध्यक्षमा तामाङ

भदौ २३, २०८२, १२:५१ .सोमवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ भदौ । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर–११ र १२ को अध्यक्षमा वीरबहादुर तामाङ (ज्ञानु) निर्वाचित भएका छन् ।

अध्यक्षमा तामाङले ८३८ मत ल्याएर विजयी भएका हुन् । उनले प्रतिस्पर्धी एमालेका खेमराज राईलाई २०३ मतान्तरले पाखा लागाउँदै ३ वर्षे कार्यकालको नेतृत्व लिए । राईले ६३५ मत प्राप्त गरेका थिए ।

समिति उपाध्यक्षमा श्रृष्टी मेचेलाई पाखा लाउँदै लीला मावो लिम्बुले ७६९ मत ल्याएर बिजय भएकी छन् । सचिवमा खगमाया शिवाकोटीलाई १११ मतले उछिन्दै बालिका न्यौपाने (लम्साल) ले कार्याभार हात पारिन् । सहसचिवमा लालबहादुर कार्कीलाई १११ मतान्तरले पराजित गर्दै हरिकुमार पाठक विजय बनेका छन् ।

कोषाध्यक्षमा पदमा साझा प्यानलका साउन मेचे (बादल) लाई पछि पार्दै लोकतान्त्रिक प्रगतिशील प्यानलका सन्दिप तिम्सिना बिजयी भएका छन् । उनले मेचेलाई २ मतले पाखा लगाएका हुन् । तिम्सिना एमालेका हुन् ।

त्यस्तै लेखा समितिको संयोजकमा कविलाल मेचेले १८० मतान्तरले भवानीशंकर पौडेललाई पराजित गरेका छन् । सदस्यहरुमा कल्पना विष्ट र इन्द्रकमार खतिवडाको मतान्तरले महिला सदस्य मैया आचार्य र खुल्ला सदस्यमा बुद्धिलाल मेचे क्रमशः ६७ मतान्तरले बिजयी भएको निर्वाचन संयोजक सन्तोष मेचेले जानकारी दिए ।

क्षेत्र नम्बर १ का लागि इन्दिरा पौडेल र मानबहादुर बानियाँ, क्षेत्र नम्बर २ का लागि देविमाया प्रसाईं र डिल्लीराम अधिकारी, क्षेत्र नम्बर ३ का लागि रीता सिलवाल र लोकबहादुर मेचे, क्षेत्र नम्बर ४ का लागि आशा थारु चौधरी, क्षेत्र नम्बर ५ का लागि मिलनकुमार माबो र क्षेत्र नम्बर ६ का लागि पदमप्रसाद लामिछाने प्रतिनिधिका रुपमा विजयी भएका छन् ।

निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील प्यानलका कोषाध्यक्ष र २ जना वडा सदस्य बाहेक कार्यसमिति पदाधिकारी, सदस्य र लेखा समिति संयोजक सदस्यसहित साझा प्यानलका सबै विजयी भएका हुन् ।

साझा प्यानलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायतका पार्टीको गठबन्धन रहेको थियो ।

पछिल्लो समाचार

जेन जी आन्दोलन : मृतकको संख्या बढेको बढ्यै, जताततै घाइते

अघिल्लो समाचार

दमक र बिर्तामोड क्षेत्रमा कर्फ्यु

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.