२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

लुटपाट भएका सामान फिर्ता नभए कारवाही

भदौ ३०, २०८२, १२:०५ .सोमवार
0
0
0
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० भदौ । झापामा जेनजीका नाममा भएका निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुको पहिचान भएको भन्दै सामान फिर्ता गर्न अनुरोध गरिएको छ ।

जिल्लाका सरकारी तथा निजी विभिन्न संघ–संस्थाहरुले आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुले सामानहरु बुझाउन सूचनाहरु जारी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुको पहिचान भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अधिकारीले जारी गरिएको सूचनामा लुटपाट गरिएका सामान फिर्ता गर्न आग्रह गरेका छन् ।

‘लुटपाटमा संलग्न व्यक्तिहरु र सामग्री लुकाइएका स्थानहरुको पहिचान गर्ने कार्य सीसीटीभी फुटेज, सामाजिक सञ्जाल र टिकटकमा उपलब्ध श्रब्य दृश्यहरु समेतका आधारमा सुरक्षा निकायबाट अनुसन्धान भइरहेको छ’–सूचनामा भनिएको छ ।

सोही क्रममा लुटिएका धनमाल, फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटप, भाँडाकुँडा तथा अन्य विविध सामाग्रीहरूका साथै सुरक्षा निकायबाट लुटिएका हातहतियार र सञ्चार सेटहरू समेतका उपकरण, अन्य सामाग्री तत्काल सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ ।

सुख्खा बन्दगाह कार्यालयको पनि सूचना

यसैबीच नेपाल इन्टरमोडल यातायात विकास समितिको काँकरभिट्टा सुख्खा बन्दगाह कार्यालयले यही भदौ २४ गते भएको तोडफोड, आगजनी, लुटपाट तथा चोरीको घटना पश्चात यस कार्यालय र कार्यालयका कर्मचारी तथा अतिथि आवास गृहबाट विभिन्न सामग्री, कागजात तथा नगद लुटपाट र चोरी गरी लगिएको प्रमाण कार्यालयको सिसिटिभी क्यामेराको फुटेज, प्रत्यक्षदर्शीहरुले खिचेको फोटो, भिडियो, सामाजिक सञ्जाल, टिकटक लगायत सञ्चारकर्मीहरुकोमा प्रशारित तथ्यका आधारमा चोरी गरेर लैजाने व्यक्तिको पहिचान भएकाले फिर्ता गर्न अनुरोधसहितको सूचना गरेको छ । यस्तै भन्सार कार्यालयको गोदामबाट पनि सामान चोरी भएको छ ।

प्रहरीलाई सम्बन्धीत कार्यालयले दिएको जानकारीका आधारमा लुटपाटमा संलग्नको घरघरमा पुगेर सामान फिर्ता माग्न थालेको छ ।

पछिल्लो समाचार

मन्त्री खनाल, अर्याल र घिसिङले लिए शपथ

अघिल्लो समाचार

सीडीओले भने–‘नाका बन्द छैन, एसएसवीले कडाइ गरेको हो’

Related Posts

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार
चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस
box -2

चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बैशाख २४, २०८३, १:३२ .बिहिबार
बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
box -3

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.