२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

चिमरियाद्वारा मेचीनगरमा ´शव चिस्यान गृह` बनाईदिने घाेषणा

कार्तिक १७, २०८२, ८:५४ .सोमवार
0
0
0
SHARES
251
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ कात्तिक । अब मेचीनगरमा विदेश तथा टाडाबाट शव ल्याएमा राख्ने ´शव चिस्यान गृह` काे व्यवस्था गरिने भएको छ ।

मेचीनगरमा राम्राे छवि बनाइरहेका समाजसेवी राजन चिमरियाले ´शव चिस्यान गृह` निर्माण गरिदिने भएका हुन् ।

उनले आइतबार आफ्नो जन्मदिनमा मेचीनगरमा ´शव चिस्यान गृह` निर्माण गरिदिने घाेषणा गरेका छन् । मेचीनगर नगरपालिकाले नगरभित्र जहाँ पनि ठाउँकाे व्यवस्था मिलाईदिए ´शव चिस्यान गृह` बनाइदिने चिमरियाले बताए ।

चिमरियाले त्यसका लागि नगरभित्र जग्गा उपलब्ध गराईदिन  नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीलाई जानकारी गराई सकेकाे बताएका छन् ।

उनका अनुसार नगरवासीकाे निधनपछि छिमेकी पालिकाहरूको अस्पतालमा शव राख्न लानु पर्ने बाध्यता छ । यसकाे अन्त्य गर्न पनि आफ्नै ठाउँ नागरिकलाई सहज हाेस् भन्ने उदेश्यले एउटा उक्त गृह निर्माण गर्ने साेच बनाएकाे उनकाे भनई छ ।

नगरपालिकाले ठाउँ दिए अनुमानित आठ लाख रुपैयाँ खर्च गरेर बनाईदिने चिमरियाकाे दावी छ ।

´नगरका अधिकांश  परिवारका सदस्य रोजगारीका लागि विदेशमा छन्` चिमरियाले भने-´कति विरामी र दुर्घटनामा परेर उतै मृत्यु हुन्छ । शव ल्याउन समस्या छ । ल्याएर राख्ने ठाउँ छैन । उतै अस्पतालमा राखे पनि महंगाे पर्छ ।
एक त उपचार महंगाे छ । खर्च जुटाउन समस्या हुन्छ । `

नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष समेत रहेका लाेकप्रिय नेता चिमरियाले प्रत्येक वर्ष आफ्नो जन्मदिन र बैवाहिक वर्षगाँठकाे अवसरमा दिन दु:खी, असहाय, गरिव, जेहेन्दार तथा विपन्न बालबालिकाहरूलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

चारआली साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष चिमरियाकाे धाइजनमा ऋतिका डेरी उद्योग पनि  छ ।

मनकारी चिमरियाले समाजका लागि थुप्रै याेगदान गरेका छन् । उनले अशक्त, अपाङ्गता भएका व्यक्ति, विपद्को बेला विपन्नको घरको छानामा जस्ता पाता दिने, सहिद परिवार र किसानलाई गाई दिने, कृषि सामग्री, मजदुरलाई झुल लगायतका समाजसेवी काम गर्दै आएका छन् ।

पछिल्लो समाचार

सस्तोमा सुन किनेका छौँ, लिन आउनु भनेर छिमेकी साथिबाटै हत्या

अघिल्लो समाचार

मेचीनगरले हटाएका कर्मचारीलाई बाेलायाे काममा

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.