४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार
0
0
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २६ पुस । मेची मासु उत्पादक सहकारी संस्थाकाे अध्यक्षमा खडानन्द भण्डारी सर्वसम्मत चयन भएका छन् ।

शनिबार काँकरभिट्टा स्थित खानेपानी कार्यालयकाे सभा हलमा सम्पन्न संस्थाकाे १८ औं बार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा चयन गरेकाे हाे ।

४ वर्षे कार्यकालकाे सञ्चालक समितकाे उपाध्यक्षमा पुन: राजकुमार पराजुली चयन भएका छन् ।

यस्तै सदस्यहरूमा डिल्ली कुमार काफ्ले, गणेश बहादुर प्रधान, लक्ष्मी श्रेष्ठ, मीनाकुमारी कटुवाल, नारायण ढुंगाना, देबेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल रहेका छन् ।

यसैगरी लेखा सुपरीवेक्षण समिति  संयाेजकमा गाेपालप्रसाद शिवकाेटी तथा सदस्यहरूमा रप्सन खड्का र ज्ञाननाथ गाैतम चयन भएका छन् ।

सभाकाे निर्वाचन समिति संयाेजकमा वीपी भट्टराई तथा सदस्यद्वयमा जगन भट्टराई र हरिमाया ढुंगेल रहेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकाेटा, मासु सहकारीका संस्थापक अध्यक्ष नारायण प्रसाद प्रसाईं, नेकपा एमाले मेचीनगर अध्यक्ष एवम् सहकारी अभियन्ता राजु कार्की, सहकारी अभियन्ता कमल थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साेही अवसरमा ५ जना ज्येष्ठ नागरिक, एक जना कर्मचारी, १७ जना संस्थापक अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियाे ।

संस्थामा २९५८ जना शेयर सदस्य रहेका छन् । २०८२ असार मसान्तसम्म शेयर पुँजी एक कराेड ६२ लाख २३ हजार १००, निक्षेप एक कराेड ५७ लाख ५५ हजार १५१ रूपैयाँ र लगानीमा रहेकाे कर्जा एक कराेड २६ लाख ४१ हजार ४१२ रूपैयाँ रहेकाे संस्थाकाे प्रतिवेदनमा उल्लेख रहेकाे छ ।

संस्थाले व्यवसायका रूपमा बैंक तथा वित्तीय काराेवार, मेची मिट मार्ट (प्रशाेधित मासु विक्री) र मेची मिट एग्राे फर्म (कुखुरा पालन) सञ्चालन गरिरहेकाले छ ।

मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगिरथ राईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष पराजुली र सञ्चालन कार्यालय प्रमुख अनिता गुरागाईले गरेकी थिइन् ।

पछिल्लो समाचार

झापा गोल्डकपको सदस्यता धमाधम लिँदै

अघिल्लो समाचार

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.