१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

अब मालपाेतकाे काम मेचीनगरबाटै हुने

माघ २१, २०८२, ८:३८ .बुधबार
0
0
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ माघ । मालपाेत कार्यालय चन्द्रगढीमा हुने सबै प्रकारका सेवा अब मेचीनगर नगरपालिकाबाटै हुने भएको छ ।

चन्द्रगढी धाउँने झनझटबाट मेचीनगरबासीले अब  मुक्ति पाउने भएका छन् ।

बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमारी ईङ्नामकी सुशासन फाँटका सल्लाहकार दीपक ओलीकाे राेहवरमा भूमि सुधार तथा मालपाेत कार्यालय झापाका सुवास श्रेष्ठ र नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीबीच सहमतिमा हस्ताक्षर भएको छ ।

नगरपालिकाले पहिलाे चरणमा राजीनामा, रोक्का र फुकुवाको काम गर्ने नगरप्रमुख बुढाथोकीले जानकारी  दिए । उपप्रमुख मीना पाेखरेल उप्रेतीले विगतदेखि काेशिस गरिरहेका थियौं यसपटक सम्भव भएको बताइन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले जनतालाई दु:ख नदिई  सहकार्य गरिदिन मालपाेत कार्यालय झापालाई अनुराेध गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा सल्लाहकार ओली, जिल्ला मालपाेत कार्यालयका प्रमुख श्रेष्ठले स्थानीय सरकार अन्तरगत देशभरीमा मेचीनगरमा तेस्राे कार्यालयका रूपमा मालपाेतकाे सेवा सूचारू गर्ने सहमति भएको बताए ।

नियमित सेवा विस्तार अन्तरगत कार्यान्वयनका लागि मेचीनगरमा सुरू गरिएको हाे । कार्यक्रमकाे सहजीकरण वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

कित्ताकाट बाहेक अन्य सबै सेवाहरू  नगरपालिकाबाटै सूचारू हुने राजश्व शाखा प्रमुख प्रेम पराजुलीले बताए । उनका अनुसार ससीम कित्ता भएको जग्गाकाे नामसारी, दृष्टिबन्धक, बैंक राेक्का लगायतका काम हुनेछ ।

पछिल्लो समाचार

स्वास्थ्य स्वयंसेविकासँग बालविवाह न्यूनिकरण सम्बन्धि छलफल

अघिल्लो समाचार

पत्रकार निश्पक्ष हुनु पर्छ :  मेयर बुढाथोकी

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.