२१ जेष्ठ २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ फागुन । ´मतदाता शिक्षा`का लागि मेचीनगरमा आजदेखि स्वास्थ्य स्वयंसेविकाहरू खटिने भएका छन् ।

नगरका पन्ध्रै वटा वडामा १५ जना स्वयंसेविकाहरू मतदाता शिक्षाका लागि खटिने भएका हुन् ।

उनीहरूलाई शुक्रबार मेचीनगरमा निर्वाचन सम्बन्धिकि फाेकल पर्सन जयन्ती खरेलले मतदातालाई कसरी भाेट हाल्न सिकाउने लगायतका विषयमा जानकारी गराएकी थिइन् ।

साेही अवसरमा खरेलले जिल्ला निर्वाचन कार्यालय झापाले फागुन ३ गतेदेखि १७ गतेसम्म खटिनका लागि दिएकाे नियुक्ति पत्र समेत हस्तान्तरण गरेकी थिइन् ।

उनका अनुसार यसपटक मत पत्र प्रत्यक्षकाे सेताेमा राताे अक्षर भएको र समानुपातिककाे सेताेमा कालाे अक्षरकाे रहेकाे छ ।

विगतका चुनावमा बदर मत संख्या धेरै भएकोले विशेष गरेर लक्षित समुदायकाे घरघरमा पुगेर भाेट हाल्ने तरिका सिकाउन सधैं घर, टाेलमा पुगेर काम गरिरहेका स्वास्थ्य स्वयंसेविकाहरूलाई यश कार्यमा खटाइएको नगरपालिकाकि महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख समेत रहेकी खरेलकाे भनाई छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मेचीनगरमा एक लाख ३१ हजार ६७ जना मतदाताहरूले मतदान गर्न पाउने छन् ।

पछिल्लो समाचार

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

अघिल्लो समाचार

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

Related Posts

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.