२१ जेष्ठ २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा क्षेत्र नं.१ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

आइतबार शिवरात्रीको दिन धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा दिउँसो पत्रकार सम्मेलन गरेर पार्टीले झापा–१ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो ।

पार्टीको तर्फबाट यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्यको चुनावका लागि झापा क्षेत्र नं.१ मा मेचीनगर–४ बाहुनडाँगी निवासी प्रोफेसर हेमराज कार्की उम्मेदवार बनेका छन् ।

उम्मेदवार कार्कीले करिव ३४ वटा बुँदाको संकल्प पत्र प्रस्तुत गरेका थिए । संकल्प पत्रमा नेपालमा उत्पादन भएका सुपारीको डीएनए परीक्षणको प्रस्तावलाई खारेज गर्नु पर्ने माग रहेको छ । सुपारी आयातलाई निरुत्साहित गर्ने र स्वदेशी उत्पादनको संरक्षण गर्ने छ ।

यस्तै विपन्न परिवारलाई निःशुल्क आवास र रासनकार्डको व्यवस्थाको पहल गर्ने, बाहुनडाँगी–तारावारी मेची पुल निर्माण, झोलेङ्गे पुल, कालापत्रे सडक, पुल ,कल्पट, सिंञ्चाई, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, जीवन बीमा, पशुपंक्षी बीमा, बाली बीमा, वन्यजन्तुबाट हुने मानविय र अन्य क्षतिको उचित क्षतिपूर्तीको व्यवस्था गर्ने, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका लागि बजेटको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको विकासलाई प्रोत्साहन गर्ने, विद्यालयको भौतिक पूर्वाधार, ज्यालादारी, करार, राहत, कर्मचारी, शिक्षकहरुको सेवासुविधाका लागि पहल गरिने, विशेष आर्थिक क्षेत्र (सेज) स्थापना, उद्योगहरुमा लागेको करको दर घटाउने, चिया खेतीका लागि चाहिँने मल र किटनाशक औषधिहरु आयात गर्न साना किसान तथा उत्पादकहरुलाई अनुमती दिने, ५ वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क, दीर्घ रोग भएका सबैलाई उपचार निःशुल्क, ग्रामिण आवास कम्पनीको मातहत रहेका जग्गाहरु स्थानीय तहमा ल्याउन अधिकतम प्रयास गरिने लगायत विषयहरु संकल्प पत्रमा उल्लेख रहेको छ ।

जितेर गएको खण्डमा ति विषयहरु संसदमा जोडतोडका साथ उठाउने र समाधानमा लाग्ने उम्मेदवार कार्कीको दावी छ । संकल्प पत्र घोषणा कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले नेपालमा वैदिक सनातन हिन्दु राष्ट्रिय स्थापित गर्नु पर्नेमा जोड दिएका छन् ।

झापा क्षेत्र नं.१ का निर्वाचन परिचालन समिति संयोजक कल्याण खड्काको अध्यक्षतामा सम्पन्न संकल्प पत्र घोषणा कार्यक्रमको सहजीकरण पार्टीका पूर्व मेचीनगर सचिव विशालकृष्ण बाँस्तोलाले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

अघिल्लो समाचार

मछिन्द्रले उचाल्याे झापा गाेल्डकपकाे उपाधि

Related Posts

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’
banner

न्यायको असली मापदण्ड ‘माफी’ होइन ‘व्यवहार’

जेष्ठ २१, २०८३, ५:०६ .बिहिबार
महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner -2

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
box -1

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.