१५ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सपथ ग्रहण

आजदेखि रिजालले समाले ´मराया`

फाल्गुन ९, २०८२, १०:०५ .शनिबार
0
0
0
SHARES
89
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ फागुन । २०४७ सालमा स्थापना भएको काँकरभिट्टा स्थित महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण काेष काे नेतृत्व आजदेखि माेहन रिजालले समालेका छन् ।

शनिबार संस्थाकै हलमा सम्पन्न सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष रिजालले औपचारिक रूपमा काेषकाे बागडाेर समालेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् काेषका सदस्य मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीले नवनिर्वाचित कार्य समितिलाई प्रमाणपत्र र खादासहित बधाई दिएका थिए ।

पूर्वी मेची बस व्यवसायी प्रालिका पूर्व सचिव समेत रहेका बुढाथोकीले बसपार्ककाे जग्गा, कर, व्यवस्थापन लगायत समस्याकाे समाधानका लागि पहल गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, नेपाल चिया बगान श्रमिक संघका राष्ट्रिय अध्यक्ष दीपक तामाङ, काेष अन्तरगत रहेकाे मेची युनाइटेड कम्पनीका अध्यक्ष विष्णु गाैतम लगायतले शुभकामना मन्तव्य  व्यक्त गरेका थिए ।

कार्यक्रममा पूर्वी मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष श्रीप्रसाद मैनाली, यातायात व्यवसायी, मजदुर, कर्मचारी  लगायतकाे उपस्थिति रहेकाे थियाे ।

नवनिर्वाचित अध्यक्ष रिजालले प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।

माघ २८ गते संस्थाकाे ३१ औं साधारण सभाले फागुन २ गते निर्वाचन सम्पन्न गरेकाे थियाे ।

नवनिर्वाचित अध्यक्षमा रिजाल, उपाध्यक्षमा कृष्णकुमार वस्नेत, सचिवमा दुर्गा खड्का, सहसचिवमा बासुदेव कार्की, काेषाध्यक्षमा शान्त घिमिरे रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सुमित्रा ढुंगाना, गाेरख काफ्ले, अम्बरबहादुर वस्नेत, भुपालमान कार्की, घनश्याम श्रेष्ठ र मेघराज गाैतम छन् ।

यसैगरी लेखा समिति संयाेजकमा नविनकुमार श्रेष्ठ तथा सदस्यमा नरेशकान्त सरकार र माेहनकुमार प्रसाईं रहेका छन् ।

करिव दस वर्षअघि महेन्द्र राजमार्ग रात्री कर्मचारी कल्याण काेष (मरार) ले परिचित पछिल्लो समय नाम परिवर्तन गरेर महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण काेषकाे रूपमा दर्ता गरिएको थियाे ।

११८ जना सदस्य रहेकाे काेषकाे २०८२ असार सम्मकाे वित्तीय विवरण ८६ लाख २७ हजार ६२८ रूपैयाँ ८५ पैसा रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन समिति संयाेजक पूर्वी मेची बस व्यवसायी प्रालिका पूर्व अध्यक्ष माेहनप्रकाश उप्रेतीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

कार्यक्रमकाे सहजीकरण निर्वाचन समितिका सदस्य एवम् पूर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजाल र काेषका सचिव दुर्गा खड्काले गरेका थिए ।

पछिल्लो समाचार

यस्ता छन् दलहरुका घोषणापत्र

अघिल्लो समाचार

चुनाव सार्नु पर्ने राप्रपा अध्यक्ष लिङ्देनकाे माग

Related Posts

मेचीनगर अनलाइन आजदेखि चौंथो वर्षमा
banner

मेचीनगर अनलाइन आजदेखि चौंथो वर्षमा

फाल्गुन १४, २०८२, २:१० .बिहिबार
भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सतिशाल’ झैं बन्छु : उम्मेदवार उप्रेती
banner -1

भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सतिशाल’ झैं बन्छु : उम्मेदवार उप्रेती

फाल्गुन १३, २०८२, १:४६ .बुधबार
‘इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिन्छ’
banner

‘इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिन्छ’

फाल्गुन ११, २०८२, २:०४ .सोमवार
झापाकाे १२ पालिका घुम्ने  तयारीमा ५० जना ´साइकल यात्री`
banner -2

झापाकाे १२ पालिका घुम्ने  तयारीमा ५० जना ´साइकल यात्री`

फाल्गुन १०, २०८२, ४:०४ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.