१५ फाल्गुन २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वार्षिकोत्सव

मेचीनगर अनलाइन आजदेखि चौंथो वर्षमा

फाल्गुन १४, २०८२, २:१० .बिहिबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १४ फागुन । मेचीनगर अनलाइन डटकम आजदेखि चौंथो वर्षमा प्रवेश गरेको छ ।

मेचीनगर–६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको पाउ पाथिभरा सञ्चार प्रालिद्धारा प्रकाशित हुँदै आएको मेचीनगर अनलाइन डटकम स्थापनाको तीनवर्ष पुरा गरेर चौंथो वर्षमा प्रवेश गरेको हो ।

२०७९ फागुन १४ गतेबाट सुरु गरिएको थियो । खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्येनजर गर्दै सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको छ ।

व्यवसायीक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको छ । सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको अनलाइनका सम्पादक तथा सञ्चालक अर्जुन कार्कीले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा सुशासनको परिकल्पना, स्वास्थ्य, शिक्षा, विकास, खेलकुद लगायत समाजमा हुने विकृति, विसंगती र भ्रष्टाचार विरुद्ध खवरदारी गर्ने अभियान निरन्तर रहिरहेको सम्पादक कार्कीको भनाई छ ।

उनका अनुसार डिजिटल पोर्टलको रुपमा रहेको अनलाइन मिडियालाई थप पुरस्कृत गर्न अब निकट भविष्यमा युट्युव च्यानलको संस्करणलाई पनि सशक्त बनाएर लैजाने छौं ।

वार्षिकोत्सवको अवसरमा आम पाठक, लेखक, विज्ञापनदाता, कर्मचारी, स्वदेश तथा विदेशमा रहने शुभेच्छुक लगायत अनलाइनमा आवद्व सम्पूर्ण साथिहरुलाई सम्पादक एवम् सञ्चालकको तर्फबाट हार्दिक आभारसहित धन्यवाद दिन चाहान्छौं ।

पछिल्लो समाचार

भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सतिशाल’ झैं बन्छु : उम्मेदवार उप्रेती

Related Posts

भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सतिशाल’ झैं बन्छु : उम्मेदवार उप्रेती
banner -1

भ्रष्टाचार अन्त्य र सुशासनका लागि ‘सतिशाल’ झैं बन्छु : उम्मेदवार उप्रेती

फाल्गुन १३, २०८२, १:४६ .बुधबार
‘इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिन्छ’
banner

‘इमानदारीपूर्वक काम गर्दा जनताले मागे भन्दा धेरै काम गर्न सकिन्छ’

फाल्गुन ११, २०८२, २:०४ .सोमवार
झापाकाे १२ पालिका घुम्ने  तयारीमा ५० जना ´साइकल यात्री`
banner -2

झापाकाे १२ पालिका घुम्ने  तयारीमा ५० जना ´साइकल यात्री`

फाल्गुन १०, २०८२, ४:०४ .आइतवार
चुनाव सार्नु पर्ने राप्रपा अध्यक्ष लिङ्देनकाे माग
box -2

चुनाव सार्नु पर्ने राप्रपा अध्यक्ष लिङ्देनकाे माग

फाल्गुन ९, २०८२, २:३० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.