३१ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

नयाँ खोज्दै गर्दा ०६४ सालको माओवादीलाई सम्झिऔं : शर्मा

फाल्गुन १५, २०८२, १:११ .शुक्रबार
0
0
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई करिव दुई तिहाइ दिएर गल्ती गरेको बताएका छन् ।

पोखरामा आज आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले नयाँ खोज्दा देशले निकास पाउँछ कि पाउँदैन भन्ने कुराको ख्याल राख्न मतदातासँग आग्रह गरेका छन् ।

‘कतिपयलाई लागेको छ नयाँ खोजौँ । नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ दिएर संसदमा पुरायो,’ शर्माले भने,–‘नयाँलाई खोज्दै गर्दा यो देशले ०६४ सालमा जुन गल्ती ग¥यो, त्यस्तै गल्ती गर्ने, या ०७० सालमा झैँ विवेक पु¥याउने छनोट गर्नुपर्ने बेला आएको छ ।’

०६४ को नयाँले देशलाई बाटो नदिएपछि २०७० मा कांग्रेसलाई सबै भन्दा ठुलो दल बनाएपछि मात्रै देशले दुई वर्षमा संविधान पाएको उनको दावी छ ।

उनले भने ‘त्यसैले अहिले बिलकुल संयमताका साथ बुझ्नु पर्नेछ । अहिले देशलाई कसले नेतृत्व गर्ने भन्ने कुरा मूल प्रश्न होइन ।’
शर्माका अनुसार मूल प्रश्न सिंहदरबारमा नेतृत्व गरेर २३ र २४ गतेपछिको आँधी हुरी तुफानलाई व्यवस्थित पारेर कसले साम्य पार्न सक्छ भन्ने हो ।

पछिल्लो समाचार

मेचीनगर अनलाइन चौंथो वर्षमा

अघिल्लो समाचार

यूएईमा बमबारी हुँदा नेपालीको मृत्यु

Related Posts

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार
बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर
banner -1

बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर

बैशाख २८, २०८३, २:२९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.