२८ चैत्र २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चुनाव

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार
0
0
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ फागुन । झापा क्षेत्र नं.१ मा रास्वपाको चुनाव चिन्ह घण्टी लिएर उठेकी निशा डाँगी भारी मतका निर्वाचित भएकी छन् ।

शनिबार राति साढे ८ वजे सम्पन्न मत परिणाम अनुसार डाँगीले ४५ हजार ६८० मत ल्याएर विजयी भएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरको अन्तिम मत परिणाम अनुसार ८२ हजार ५६० मत गणना हुँदा घण्टी चुनाव चिन्हको रास्वपाकी उम्मेदवार निशा डाँगीले ४५६८०, नेपाली कांग्रेसको रूख चिन्हका उम्मेदवार केशवराज पाण्डेले १०,५५०, संस्कृति पार्टीको माटो चिन्हका उम्मेदवार केवलराम राईले १०,००४, नेकपा एमालेको सूर्य चिन्हका रामचन्द्र उप्रेतीले ७,६५९ मत ल्याएका छन् ।

यस्तै राप्रपाको हलो चिन्हका उम्मेदवार प्रोफेसर हेमराज कार्कीले १,६१२, नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हका उम्मेदवार इन्जिनियर अशेष घिमिरेले ९२२, मंगोल नेशनल अग्रनाइजेशनको भाले चिन्हका उम्मेदवार शन्तोष तामाङले ९७१, उज्यालो नेपाल पार्टीको बलिरहेको बिजुलीको चिम चिन्हका नरेशकुमार लावतीले ४८५, नेपाल मजदुर किसान पार्टीको मादल चिन्हका हिरण्यप्रसाद भट्टराईले २३, नेपाल जनमुक्ति पार्टीको घर चिन्हका खान्द्रु करूवाले १७, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी तिन्हका मानबहादुर सावाँ लिम्बुले ९९ मत ल्याएका छन् ।

स्वतन्त्रको क्यामेरा चिन्हका गणेशकुमार खरेलले ३३, अर्का स्वतन्त्रको क्याप चिन्हका दुर्गाप्रसाद सावाँ लिम्बुले ८४, जनता समाजवादी पार्टी नेपालको छाता चिन्हका रमा मेचेले ४३, नेपाल सदभावना पार्टीको पञ्जा छाप चिन्हका ओलिन राजबंशीले १०९ मत ल्याएको निर्वाचन अधिकृत गोपी विश्वकर्माले जानकारी दिए ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको चुनावमा झापा–१ मा जम्मा खसेको ८३ हजार ८२२ मा  ४२६९ बदर मत रहेको सहायक निर्वाचन अधिकृत टेकबहादुर श्रेष्ठले  भनाई छ ।

पछिल्लो समाचार

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित

अघिल्लो समाचार

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

Related Posts

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित
box -1

उपसभामुखमा २५ वर्षीया रुबी निर्वाचित

चैत्र २७, २०८२, २:४८ .शुक्रबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner

मेचीनगरमा २४४७ विद्यार्थी मध्ये १७३७ जना कक्षा-९ पढ्न याेग्य

चैत्र २७, २०८२, १०:१९ .शुक्रबार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

फेरि बढ्याे : पेट्रोल २१९, डिजल-मट्टीतेल २०७ र हाफ ग्यास १००५

चैत्र २६, २०८२, ११:४९ .बिहिबार
निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी
banner -1

निर्णय नसच्याए पत्रकार सडकमा उत्रिने चेतावनी

चैत्र २६, २०८२, १०:५३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.