३१ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

जेनजी शहीद परिवारका लागि विद्युत प्राधिकरणमा रोजगारी

चैत्र १५, २०८२, ८:०८ .आइतवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

 

 

 

झापा, १५ चैत । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनकाक्रममा सहिद भएका परिवारलाई रोजगारी दिने भएको छ ।

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित शहीदका परिवारलाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको हो ।

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ –भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं.११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी व्यवस्था मिलाउने भन्ने व्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८२ पुस २० गतेको पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजगारीको लागि पेश गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा शहीदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरू बाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत् प्राधिकरण काठमाडौंमा निस्सा प्रमाणसहित सम्पर्क राख्नुहुन सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्राधिकरणले कतिपय निवेदकले शहीदसँगको नाता खुल्ने प्रमाण पेश नगरेको वा अपूर्ण कागजात दिएको पाइएको जनाएको छ । जसले गर्दा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौं स्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन आग्रह गरिएको छ ।

सूचनामा विभिन्न जिल्लाबाट निवेदन दिएका व्यक्तिहरूको नामावली समेत सार्वजनिक गरिएको छ । जसमा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, बाजुरा, उदयपुर, काठमाडौं लगायतका जिल्लाका आवेदकहरू रहेका छन् ।

 

पछिल्लो समाचार

पूर्वमन्त्री एवम् कांग्रेसका नेता दीपक खड्का पक्राउ

अघिल्लो समाचार

एमालेले देशेभरिका सीडीओलाई बुझायो ज्ञापनपत्र

Related Posts

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्
banner

काँकरभिट्टाकाे एशियन हाइवे गेटकाे बाेर्डमा भ्वाङ्, कस्ले मर्मत गर्ने टुंगाे छैन्

बैशाख ३०, २०८३, १:३१ .बुधबार
नगरपालिकाको समस्या समाधान गर्न पाँच दलको विज्ञप्ति
banner

मेचीनगरमा एसईई :  सामुदायिक विद्यालयका २ जनाले ल्याए ४ जीपिए

बैशाख २९, २०८३, ९:१० .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

एसईई नतिजा :  ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

बैशाख २८, २०८३, ४:२५ .सोमवार
बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर
banner -1

बजारमै गएर व्यवसाय दर्ता गराउँदै मेचीनगर

बैशाख २८, २०८३, २:२९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.