झापा, २६ चैत । पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले रिहा गरेको छ ।
हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षण पश्चात छाडिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।




Discussion about this post