४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

छोराको जन्मोत्सवमा मन्दिरलाई घण्टी

भदौ ६, २०७८, १२:५२ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ भदौ । ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य, मेची ट्रान्सपोर्ट एसोशिएसनका बरिष्ठ उपाध्यक्ष तथा युवा व्यवसायी श्याम प्रसाई (एसपी)ले छोराको जन्मदिनको उपलक्ष्यमा मन्दिरलाई घण्टी अपर्ण गरेका छन् ।

प्रसाईले छोरा शंकेत प्रसाईको जन्मदिनको उपलक्ष्यमा बिर्तामोड–१० स्थित इलामेली टोल शहिद गेट नजिकै रहेको रक्तकाली माता मन्दिरलाई घण्टी प्रदान गरेका हुन् । प्रसाईले आज पर्न गएको छोराको जन्मदिनमा मन्दिरलाई ९ केजी ९ सय ग्राम पित्तलको घण्टी सहयोग गरेका हुन् ।

वर्ष दिनमा एक पटक आउने जन्मदिनमा रमाइलो गर्ने नाममा अनावश्यक रूपमा पैसा खर्च गरेर चकटेल र केक किन्ने र धूमधामसँग पार्टी नै गर्नुुपर्छ भन्ने आम मानिसको बुझाईलाई तोड्न तथा सामाजिक उत्तरदायित्व अन्तरगर्त मन्दिरलाई सहयोग गरेको प्रसाईले बताए ।

जन्मदिनका दिन अनावश्यक तडकभडकसहित गरिने खर्च कटौती गरी धार्मिक कार्यमा सहयोग गरेको भन्दै रक्तकाली मन्दिर समितिको सहयोगि तथा स्थानीय राजनीतिज्ञ पुनम चुंडालले प्रसाईको प्रशंसा गरिन ।

संक्षिप्त गरिएको घण्टी हस्तानतरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागांई, हल्दिबारी गाउंँपालिका वडा ४ का वडाध्यक्ष होम चुंडाल, बिर्तामोड नगरपालिका–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, रक्तकालाी मन्दिर समितिका अध्यक्ष बिनोदकुमार भट्टराई, उपाध्यक्ष, नारायण त्रित्राल, , सचिव चुडामणी न्यौपाने, कोषाध्यक्ष शिवमाया तिवारी लगायतको उपस्थिती रहेको थियो ।

यस अघि पनि प्रसाईले इलाका प्रहरी कार्यालय कांकरभिट्टाको प्रांगणमा रहेको नव दुर्गा मन्दिरलाई २५ हजार ९ सय ९९ तथा नकलबन्दामा रहेको शसस्त्र प्रहरीको परिसरमा रहेको मन्दिरको रंगरोगन तथा मर्मत सम्भारका लागि पनि सहयोग गरेका थिए ।

पछिल्लो समाचार

जापानले दियो अष्ट्राजेनेकाको दुई लाख खोप

अघिल्लो समाचार

पाँच हजार मेट्रिकटन अलैंची निर्यात

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.