झापा, ८ भदौ । नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा आयोजना हुने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
आजको बैठकमा माधव नेपाल छाडेर फर्किएका १० स्थायी कमिटी सदस्य पनि उपस्थित थिए ।
Discussion about this post