८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार

भदौ ८, २०७८, १०:४८ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ भदौ । एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारण सभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् ।

मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चुनिएका छन् ।

सदस्यमा किमा शेर्पा, सन्जय तामाङ, आशबहादुर गुरुङ, विमला तामाङ, रोमा थापा मगर छन् । यस्तै, सल्लाहकार समितिमा रामबहादुर तामाङ, सुवास गुरुङ, आङ्छेवाङ शेर्पा, विकास थापा मगर र ओपप्रकाश खापुङ छन् ।

समितिका अध्यक्ष जयप्रसाद तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिका अध्यक्ष ओमप्रकाश खापुङ, नेपाल मगर संघ मेचीनगर अध्यक्ष विकास थापा मगर, नेपाल शेर्पा संघ झापा अध्यक्ष आङ्छेवाङ शेर्पा, नेपाल तामाङ घेदुङ संघ मेचीनगर अध्यक्ष रामबहादुर तामाङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद मेचीनगर पूर्व अध्यक्ष नारायण गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रकाश गुरुङलगायतले मन्तव्य राखेका थिए ।

समितिका रामबहादुर तामाङले कार्यक्रम सञ्चालन गरेका थिए । समितिको पहलमा दुई दशक अघि काँकरभिट्टाको मेची डाँडामा दाहसंस्कार स्थल निर्माण गरिएको थियो । समितिले उक्त स्थलमा २५ लाख रुपैयाँ खर्चेर दाहसंस्कारका लागि भौतिक संरचना निर्माण गरेको छ । समितिले बौद्ध धर्मावलम्बीहरुको संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको अध्यक्ष दिलकुमार तामाङले बताए ।

पछिल्लो समाचार

झापामा १६९ जना संक्रमित, ५ को मृत्यु

अघिल्लो समाचार

मेचीनगरमा हात्ती छेक्न विद्युतीय तारवार निर्माणको तयारी

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.